खान नपाएर मरेको के मरेको! कोरोना लागेर मरेको पो मरेको।
बिस्तृतमा
पवन कुमार बुढाथाेकी हेर्दाहेर्दै बाहिरै निस्कन नहुने नै भो मान्छे अति जान्ने भएरनै यस्तो भो ! बिकासको नाममा बिनास गर्न थाले...
बिस्तृतमा
कति सजिलै सोध्छन् के नै दियौ र तिमीले सेवा त पैसाले पाएँ दिन त सायद केहि सकेको छैन तर मैले आज...
बिस्तृतमा
वैरभाव सब नास हुन विस्तार पाओस प्रेमले सुख र समृद्दीले पाउ टेकुन मुस्कान हाँसोस ओठले ! आँखा-आँखामा सपना बाँचोस जीवन सबैको उत्त्सवमय बनोस तिता मीठा सम्झनाको आँगन पारी जीवन...
बिस्तृतमा
घुमिफिरी २०७७ आयो नयाँ बर्ष ! न कसैमा जोश जाँगर, न कसैमा हर्ष !! बसन्तको हरियाली सबै फिक्का भयो ! मर्ने...
बिस्तृतमा
कोभिड १९ कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भएका बेला माधब प्रसाद घिमिरेले सचेतना सहितको स्यावासी सन्देश दिनुभएको छ । नेपालमा पनि...
बिस्तृतमा
कवि प्रा.डा. देबी नेपालको रचनामा सरु गुरागाँईको मनमोहक बाचनमा यो कोभिड-१९ कोरना भाईरसको महामारी सचेतना सहित लक-डाउन पालन गर्न प्रेरित गर्ने...
बिस्तृतमा
वृद्धदेखि आज बालसम्म सम्पन्नदेखि अनिकालसम्म ट्रम्पलगायत मोदीलालसम्म विश्व चकित छ मान्दै अचम्म गाली दिँदैछन् अनेकथरीभनी बताऊ न को रानी हौ तिमी?...
बिस्तृतमा
नढाँटी भन्छु है प्रिय, खै किन किन मलाई आजाभोलि कोरोना र तिमी उस्तै लाग्छ निकट हुँदा दुबैले ममाथि आधिपत्य जमाउँछन् फरक...
बिस्तृतमा
सुन्नुहोस दिएर चित्त । यो कोरोना भाईरसको कबिता ।। १९ को डिसेम्बरमा यस्को जन्म भयो । चाइनाको उहान शहर जन्मस्थल रह्यो...
बिस्तृतमा
प्रोटोकल भन्छ पिपिई लगाऊ आँफु बाँच र अरूलाई बचाउ ठूला बडा भन्छन् त्यसै काम चलाउ बरू खोस्छम् तिम्रो लाईसेन्स बुझाउ अवनी...
बिस्तृतमा
सुत्यो ,उठ्यो ,खायो अनि पियो बस्यो खुला आकाश डुल्ने पंक्षी सम्झियो बस्यो कष्टकर हुने ज्यादै यो क्वारेन्टाइन पनि तीता मीठो बिगत...
बिस्तृतमा