साहित्य

सर्लाहीमा र्यापिड टेष्ट : ६५ जनाको रिपोर्ट नेगेटिभ एक जनाको पोजेटिभ

सर्लाहीमा हालसम्म र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) ६६ जनामा गरिएको छ ।  जिल्लाको बिभिन्न क्वारेन्टाइनमा बसेका ६६ जना शंकास्पद व्यक्तिहरुको आरडीटी टेष्ट...

बिस्तृतमा

‘कोरोना लागेर मरेको पो मरेको’ : अर्जुन पराजुली

खान नपाएर मरेको के मरेको! कोरोना लागेर मरेको पो मरेको। 

बिस्तृतमा

मान्छे अति जान्ने भएरनै यस्तो भो !

पवन कुमार बुढाथाेकी हेर्दाहेर्दै बाहिरै निस्कन नहुने नै भो मान्छे अति जान्ने भएरनै यस्तो भो ! बिकासको नाममा बिनास गर्न थाले...

बिस्तृतमा

‘डाक्टरको हिसाब’ : डा.अजय पराजुली

कति सजिलै सोध्छन् के नै दियौ र तिमीले सेवा त पैसाले पाएँ दिन त सायद केहि सकेको छैन तर मैले आज...

बिस्तृतमा

नववर्षको शुभकामना : बसन्त चौधरी

वैरभाव सब नास हुन विस्तार पाओस प्रेमले सुख र समृद्दीले पाउ टेकुन मुस्कान हाँसोस ओठले !   आँखा-आँखामा सपना बाँचोस जीवन सबैको उत्त्सवमय बनोस तिता मीठा सम्झनाको आँगन पारी जीवन...

बिस्तृतमा

‘नयाँ बर्ष २०७७’ : शोभा देवी सिलवाल

घुमिफिरी २०७७ आयो नयाँ बर्ष ! न कसैमा जोश जाँगर, न कसैमा हर्ष !! बसन्तको हरियाली सबै फिक्का भयो ! मर्ने...

बिस्तृतमा

कोरोना विरुद्ध राष्ट्रकविको सचेतना र स्यावासी सहितको भिडियो सन्देश

कोभिड १९ कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भएका बेला माधब प्रसाद घिमिरेले सचेतना सहितको स्यावासी सन्देश दिनुभएको छ । नेपालमा पनि...

बिस्तृतमा

‘निस्कन्न भो बाहिर’ : प्रा.डा. देवी नेपालको ‘लक-डाउन कविता’ (भिडियो सहित)

कवि प्रा.डा. देबी नेपालको रचनामा सरु गुरागाँईको मनमोहक बाचनमा यो कोभिड-१९ कोरना भाईरसको महामारी सचेतना सहित लक-डाउन पालन गर्न प्रेरित गर्ने...

बिस्तृतमा

‘बताऊ न, को रानी हौं तिमी ? ‘ : धनमायाँ राईको ‘कोभिड कविता’

वृद्धदेखि आज बालसम्म सम्पन्नदेखि अनिकालसम्म ट्रम्पलगायत मोदीलालसम्म विश्व चकित छ मान्दै अचम्म गाली दिँदैछन् अनेकथरीभनी बताऊ न को रानी हौ तिमी?...

बिस्तृतमा

‘तिमी र कोरोना’ : पवन आचार्य

नढाँटी भन्छु है प्रिय, खै किन किन मलाई आजाभोलि कोरोना र तिमी उस्तै लाग्छ निकट हुँदा दुबैले ममाथि आधिपत्य जमाउँछन् फरक...

बिस्तृतमा
पृष्ठांकन:«1...3233343536373839»