साहित्य

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…

प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ । क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको...

बिस्तृतमा

कथा : अतृप्त चाहना – राजेश अधिकारी

सहरिया जीवनको ब्यस्तताको भुमरीमा रुमलिएको दीपेश आफैभित्र हराएको एउटा रङ्गमञ्चको पात्र झैं थियो। कलेजमा शिक्षण पेशामा आवद्ध नवविवाहित दीपेश आफ्नी सुन्दर...

बिस्तृतमा

वरिष्ठ पत्रकार विनय कसजूको निधन

बाल साहित्यकार तथा वरिष्ठ पत्रकार विनय कसजूको ६९ वर्षको उमेरमा मंगलबार निधन भएको छ। निमोनिया, मधुमेहलगायत रोगबाट पीडित कसजुको मेडिसिटी अस्पतालमा...

बिस्तृतमा

मुक्तक : प्रकाश सायमी

हाहाकारमा बेच्नेले दूधमा दूध भन्दै पानी मिसाए समाचार एउटै तर फरक फरक कहानी मिसाए मैले आफूलाई सही कहाँ भनेर हजूर मेरै...

बिस्तृतमा

‘जीवन पाइलापाइलामा सगरमाथा चढेजस्तो कठिन छ’ : साहित्यकार तथा संचारकर्मी डा. नवराज लम्साल

डा. नवराज लम्साल साहित्यकार तथा सञ्चारकर्मी हुन् । साहित्यमा गीत र कविता उनको परिचय हो भने रेडियो पत्रकारितामा पनि उत्तिकै चर्चित छन्...

बिस्तृतमा

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान प्रदान

इतिहासकार डा.महेशराज पन्तलाई २०७५को पद्मश्री साधना सम्मान र निबन्धकार रमेश सायनलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको छ। दुईसय भन्दा बढी शोधलेखका...

बिस्तृतमा

१०१ बर्षका तन्नेरी हुन राष्ट्रकवि माधब घिमिरे

गाली गर्दैन सारङ्गी, झुटो बोल्दैन बाँसुरी छ संगित तिमिभित्रै,मीठो बोल सधैंभरी । औंला भाँचेर हिसाब–किताब गर्ने हो भने, राष्ट्रकवि माधव घिमिरे...

बिस्तृतमा

दसैं

हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दसैं आयो दसैं आयो...

बिस्तृतमा

साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियाली लेखकलाई

सन् २०१९ को साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ । पोल्याण्डकी लेखिका ओल्गा टोकारजुकले सन् २०१८...

बिस्तृतमा

कालीप्रसादको जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक

कवि तथा गीतकार कालीप्रसाद रिजालको सस्मरणात्मक जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक भएको छ। नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ को...

बिस्तृतमा
पृष्ठांकन:«1...3233343536373839»