मुक्तक : प्रकाश सायमी

हाहाकारमा बेच्नेले दूधमा दूध भन्दै पानी मिसाए
समाचार एउटै तर फरक फरक कहानी मिसाए
मैले आफूलाई सही कहाँ भनेर हजूर
मेरै दुःखमा अरुले आँसु जानीजानी मिसाए


ताजा खबर