‘निस्कन्न भो बाहिर’ : प्रा.डा. देवी नेपालको ‘लक-डाउन कविता’ (भिडियो सहित)

कवि प्रा.डा. देबी नेपालको रचनामा सरु गुरागाँईको मनमोहक बाचनमा यो कोभिड-१९ कोरना भाईरसको महामारी सचेतना सहित लक-डाउन पालन गर्न प्रेरित गर्ने समसामयिक कबिता जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।

यति मीठो कबिता पोष्ट गर्नुभएकोमा मुरारी गुराँगाई जीलाई सफल नेपालको तर्फबाट धेरै धेरै धन्यवाद ।


ताजा खबर