‘तिमी नै जोगाउ’ : डा.अजय पराजुली

प्रोटोकल भन्छ पिपिई लगाऊ
आँफु बाँच र अरूलाई बचाउ

ठूला बडा भन्छन् त्यसै काम चलाउ
बरू खोस्छम् तिम्रो लाईसेन्स बुझाउ

अवनी भन्छिन् बाबा काममा नजाउ
कोरोनासँग तिमी पनि डराउ

अन्योलमा परे म केहि त सुझाउ
कर्म म गर्छु, हे दैव तिमी नै जोगाउ ।।

डाक्टर पराजुली काठमाडौँस्थित ब्लुक्रस अस्पताल  तथा नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमामा कार्यरत हुनुहुन्छ …

 


ताजा खबर