राजनीति

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवादको समाधान खोज्न अहिले...

बिस्तृतमा

काँग्रेस पुनर्जागरणका लागि ववरिष्ठ नेता रामचन्द्र पौडेलको सातबुँदे प्रस्ताव

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस पुनर्जागरणका लागि सातबुँदे प्रस्ताव अगाडि सार्नुभएको छ । वरिष्ठ नेता पौडेलले सोमबार सातबुँदे प्रस्ताव...

बिस्तृतमा

राष्ट्रियसभाका चारै समितिका सभापतिद्वारा शपथ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभापति पदका...

बिस्तृतमा

नेकपा एकताको पक्षमा दबाब दिन हस्ताक्षर अभियान : सबै समूहका ६१ सांसदको हस्ताक्षर

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुई समूहबीच टकराव तीब्र हुँदै जाँदा पार्टीलाई फुटबाट जोगाउन सांसदहरुको समूह अगाडि आएको छ । संस्थापन समूह...

बिस्तृतमा

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित : सबैले आज पदभार ग्रहण गर्नुहुने

राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित हुनुुभएको छ । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...

बिस्तृतमा

नेपाली कांग्रेसले महाधिवेशनको तयारी तीव्र पार्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीकाबीच पनि पार्टीको आशन्न महाधिवेशनको तयारीलाई तीव्र पार्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर...

बिस्तृतमा

राष्ट्रियसभा: सभापतिका लागि मनोनयन दर्ता

राष्ट्रियसभा, अन्तर्गत समितिका सभापतिहरुको निर्वाचन भोलि दिउँसो १ बजे हुने भएको छ । राष्ट्रिय सभा अन्तर्गतका चार वटै समितिका सभापतिहरुको सम्बन्धित...

बिस्तृतमा

नेकपा माओवादी पुनर्गठन भएको घोषणा

नेपाल कम्युनिष्ट पार्टीमा बिवाद बढीरहेका बेला जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेको भन्दै नेकपा माओवादी पुनर्गठन भएको घोषणा...

बिस्तृतमा

नेकपाका दुई अध्यक्षबीच छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच तीन घण्टादेखि छलफल जारी छ ।...

बिस्तृतमा

राप्रपा नेता सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश

राप्रपा नेता सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...66676869707172...85»