राजनीति

वामदेवविरुद्धको रिट शुक्रबार सम्मलाई हेर्दाहेर्दैमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबार सम्मलाई...

बिस्तृतमा

नेपाली काँग्रेसको चौधौं महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन माग

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ र निष्पक्ष गर्ने...

बिस्तृतमा

मन्त्रिमण्डल पुनर्गठनका बिषयमा अध्यक्षद्वयबीच छलफल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीमण्डल पुनर्गठनका विषयमा आज पनि...

बिस्तृतमा

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज १९ मा

फाईल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी असोज १९ गते बस्ने भएको छ । १४औं महाधिवेशन तयारी लगायत समसामयिक...

बिस्तृतमा

नेकपा अध्यक्षद्वयबीच सचिवालय बैठकको कार्यसुची बारे छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा आज छलफल गर्नुभएको छ । आज नेकपा सचिवालय...

बिस्तृतमा

गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम नगराउन सर्बोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ...

बिस्तृतमा

राप्रपा बैठक सम्पन्न : चुनाव चिन्ह हलो

पार्टी एकतापछि गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाको आज सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले एकीकृत पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय...

बिस्तृतमा

रिक्त संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न संवैधानिक निकायहरुमा रिक्त पदहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको...

बिस्तृतमा

नेकपा सचिवालय बैठक:मन्त्री परिषद पुनर्गठनमा छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । पेरिसडाँडामा करिब साढे तीन घण्टा बसेको बैठकले सरकारको काम कारवाहीलाई थप...

बिस्तृतमा

‘संविधानले सबै नेपालीको हक र अधिकार सुनिश्चित गरेको छ’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण...

बिस्तृतमा
पृष्ठांकन:«1...62636465666768...85»