राप्रपा बैठक सम्पन्न : चुनाव चिन्ह हलो

पार्टी एकतापछि गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाको आज सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले एकीकृत पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको एकता महाधिवेशन २०७८ साल बैशाख २५ देखि २८ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।यसैगरी बैठकले राप्रपाको झण्डामा गाई चिन्ह राख्ने र चुनाव चिन्ह हलो हुने निर्णय गरेको छ ।


ताजा खबर