वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन

वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन भएको छ। ८६ वर्षको उमेरमा शनिबार दिउँसो २:५० बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामो...

बिस्तृतमा

बाइडनको जीत अमेरिकी कंग्रेसद्वारा अनुमोदन

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनको जीतलाई अमेरिकी कंग्रेसले अनुमोदन गरेको छ । यो अनुमोदनसँगै आगामी जनवरी २० मा बाइडनले राष्ट्रपतिको पद...

बिस्तृतमा

न्यायालयलाई सम्मान गर्न प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र न्यायालयको सम्मान गर्न र विचाराधीन मुद्धालाई प्रभावित गर्ने अभिव्यक्ति नदिन सबैलाई आग्रह गर्नुभएको छ । नेपाल...

बिस्तृतमा

आज थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाईरसको संक्रमणबाट हालसम्म ९७ दशमलव ५ प्रतिशत संक्रमित निको भएका छन् । आज देशभर ६ सय ९९ जना संक्रमणमुक्त भएका...

बिस्तृतमा

पाकिस्तान सुपर लिग फेब्रुअरी २० तारिखबाट

पाकिस्तान सुपर लिग आगामी फेब्रुअरीको २० तारिखबाट सुरु हुने भएको छ । एक महिनासम्म चल्ने प्रतियोगिता मार्च २२ तारिखमा सकिनेछ ।...

बिस्तृतमा

‘संसद विघटन असंवैधानिक छ’ : पूर्वप्रधानन्यायाधीशहरू

चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन निर्णयलाई असंवैधानिक ठहर गरेका छन्। पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ...

बिस्तृतमा

चन्द्रागिरी हिल्सको आइपीओमा एकैदिन ३ गुणा बढी आवेदन

काठमाडौंको चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको सेयरमा एकै दिन ४७ लाख ९६ हजार ७ सय कित्ताका लागि आवेदन परेको छ...

बिस्तृतमा

‘ढुक्क रहनुहोस् ,वैशाखमा निर्वाचन हुन्छ’ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते तोकिएकै समयमा निर्वाचन हुने...

बिस्तृतमा

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ गते बस्ने

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी माघ ६ गते बस्ने भएको छ । यसअघि यही पुस २७ गते बैठक बस्ने तय...

बिस्तृतमा

आज थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरसबाट आज थप ५ सय ५४ जना संक्रमित भएका छन् । आज ५ हजार २ सय ६९ वटा नमूना परीक्षण...

बिस्तृतमा

अर्को बैंकको एटिएम प्रयोग गर्नुहुन्छ ? अब लाग्छ शुल्क

के तपाईले सहजरुपमा आवश्यक पैसा निकाल्नका लागि एटिएम प्रयोग गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्छ । यो समयको माग र आवश्यकता दुवै...

बिस्तृतमा

फितलो ब्याटिंगले होबर्टको लगातार दोस्रो हार

विग ब्यास लिगको ३१‍औं खेलमा होबर्ट हुरिकेन्सका ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न नसकेपछि लगातार दोस्रो खेलमा हार बेहोरेको छ । सिड्नी थन्डरले...

बिस्तृतमा
पृष्ठांकन:«1...738739740741742743744...1159»