मुख्य समाचार

इमर्जिङ्ग कप क्रिकेट : बङ्गलादेशबाट आठ विकेटको भारी अन्तरले पराजित नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौं, मंसिर २ गते । नेपाल बङ्गलादेशबाट आठ विकेटको भारी अन्तरले पराजित भएको छ । बङ्गलादेश विरुद्धको खेलमा नेपालले निराशाजनक प्रदर्शन...

बिस्तृतमा

हामी मापदण्डभन्दा दोब्बर नुन सेवन गरिरहेका छौं : धेरै नुन सेवनले रक्तचाप बढ्ने र मुटु रोग हुनसक्छ

काठमाडौं- विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक व्यक्तिले एक दिनमा ५ ग्रामभन्दा बढी नुन खान हुँदैन।  तर, भर्खरै सार्वजनिक भएको एक सर्भेक्षण...

बिस्तृतमा

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

कोलम्बो, मंसिर १ गते । श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बन्नु भएका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित हुनुभएको छ ।...

बिस्तृतमा

महानगरीय प्रहरी दिवस : ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’ : प्रहरी महानिरीक्षक खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारीप्रति लगनशील भई कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताएका छन् । महानगरीय...

बिस्तृतमा

दक्षिण एशियाको क्रिटिकल केयर नर्सिङमा नेपालले नेतृत्व लिँदै : सार्कस्तरीय सम्मेलन बुटवलमा जारी

सार्क राष्ट्रका क्रिटिकल केयर नर्सहरुको साझा संगठन ‘रिजनल फेडरेसन अफ क्रिटिकल केयर नर्स’को दोस्रो अन्तराष्ट्रिय सम्मेलन रुपन्देहीमा चलिरहेको छ। सम्मेलनमा सार्कका...

बिस्तृतमा

ढाड दुख्नुका धेरै कारण हुन्छन् : सबै दुखाईका लागि शल्यक्रिया नै गर्नुपर्छ भन्ने हुँदैन: स्पाइन सर्जन डा. गौरव राज ढकाल

मेरुदण्ड, घाँटी, ढाड दुख्ने समस्या बढ्दै गएको चिकित्सकले बताएका छन्। बलिँदो जीवनशैलीका कारण घाँटी, ढाड, मेरुदण्डको दुखाइ बढ्दै गएको उनीहरुको बुझाई...

बिस्तृतमा

प्रधानमन्त्री ओलीको तेस्रो डायलासिस गरियो : अस्पताल भन्छ, उहाँको स्वास्थ्य अवस्था राम्रो छ

प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेश्रो डायलासिस गरिएको छ । प्रधानमन्त्री ओली शनिवार विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका...

बिस्तृतमा

स्तन क्यान्सर : यसबाट कसरी बच्ने ?

स्तनमा भएका कोषकोषिकाहरूमा असामान्य परिवर्तन आई असामान्य, अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।...

बिस्तृतमा

तरकारी र फलफूल आयात: भारत र चीनका सबै नाकामा विषादी परीक्षण उपकरण राखिने

तरकारी र फलफूलमा विषादी परीक्षण गर्न सबै सीमा नाकामा उच्च प्रविधिका उपकरण राख्न लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको...

बिस्तृतमा

सचिन तेन्दुलकरको नेतृत्वबाट विनोद दासको टोली पराजित

काठमाडौं, कात्तिक ३० गते  विश्व क्रिकेटमा ब्याटिङ्गको अधिकांश कीर्तिमान बनाउनुभएका सचिन तेन्दुलकरले कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा मैत्रीपूर्ण क्रिकेट म्याच खेल्नुभएको छ...

बिस्तृतमा

नख्खु कारागारमा आलमलाई कडा सुरक्षा : कुराकानी रेकर्ड हुने

ललितपुर, कात्तिक ३० गते । रौतहटबाट शनिवार राति अबेर ललितपुरस्थित नख्खु कारागारमा पु¥याइएका मोहम्मद आफताब आलमले गर्ने कुराकानी रेकर्ड हुने भएको...

बिस्तृतमा

अशोककाे बिरुवालाई वनमाराले जित्यो,गाेडमेल गर्ने कसले? -सिन्धुलीको फोटो कथा

कमलामाई नगरपालिका वडा नम्वर ६ शान्तिनगर चाेकमा रोपिएकाे अशोककाे बिरुवालाई वनमाराले घेरेकाे तस्वीर । बिरुवा स‌ंरक्षाणकालागि राखिएकाे जालीमा  निर्माण कमलामाई नगरपालीका...

बिस्तृतमा
पृष्ठांकन:«1...491492493494495496497...535»