अशोककाे बिरुवालाई वनमाराले जित्यो,गाेडमेल गर्ने कसले? -सिन्धुलीको फोटो कथा

कमलामाई नगरपालिका वडा नम्वर ६ शान्तिनगर चाेकमा रोपिएकाे अशोककाे बिरुवालाई वनमाराले घेरेकाे तस्वीर । बिरुवा स‌ंरक्षाणकालागि राखिएकाे जालीमा  निर्माण कमलामाई नगरपालीका र साैजन्य जिल्ला वन कार्यालय सिन्धुली लेखिएकाे छ । गाेडमेल गर्ने कसले ? सायद, जिम्वेवारी खुल्न बाँकी नै हाेला ।
तस्वीर: पृथक दहाल

ताजा खबर