मुख्य समाचार

विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

बहुलता,प्रतिनिधित्व र विविधता भन्ने नाराका साथ विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंएको छ । यसवर्ष विश्व रेडियो दिवसको नारा...

बिस्तृतमा

छाला चिलाउने समस्यालाले गम्भिर रुप लिन सक्छ : डा.ऋषभदेव त्रिपाठी

छाला हाम्रो शरीरको सबैभन्दा बाहिरी र महत्वपूर्ण अङ्ग हो । यो हाम्रो शरिरमा रहेको एउटा यस्तो पत्र हो जसले शरीरलाई बाहिरी...

बिस्तृतमा

सहमतिका साथ अगाडि बढ्न काङ्ग्रेस नेताहरु सहमत

नेपाली कांग्रेसका शीर्ष नेताको बैठकले पार्टीको आन्तरिक विषयमा सहमतिका साथ अगाडि बढ्ने सहमती गरेको छ । अघिल्लो महिना केन्द्रीय कार्यसमितिको बैठकले...

बिस्तृतमा

चीनमा सफल भयो कोरोना भाइरसको उपचार : निको भएपछि बिरामी धमाधम घर फर्कन थाले

गत डिसेम्बरदेखि चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बिरामी भएका १ हजार ५ सय ४० जना उपचारबाट निको भएका छन् । निको...

बिस्तृतमा

स्थानीय उत्पादन खान नजान्दा कुपोषण : खोप लगाउन जाँदा मात्र तौल कम भएको थाहा पाउछन् डोटेली

किशोर उमेरमै पहिलो पटक आमा बनेकी रेवती सार्कीको पहिलो सन्तान तीन वर्षका भए । नौ महिनाअघि दोस्रो पटक उहाँले एकै पटक...

बिस्तृतमा

सुँगुरको खोरमाथि सुत्न बाध्यछन् रुन्तीहरु : सप्तरीको छिन्नमस्ताका विपन्न डोम समुदायको कथा

रुन्ती मरिक सुँगुरको खोरसँगै बस्ने मात्र होइन सुत्न बाध्य हुनुहुन्छ । गएको पाँच वर्षदेखि नै सुँगुरको खोरमाथि छ उहाँको सुत्ने ठाउँ...

बिस्तृतमा

पुँजीगततर्फ बिनियोजित बजेटको ८०.१ प्रतिशत खर्च हुने अनुमान : अर्थमन्त्री डा. युवराज खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले चालुतर्फ बिनियोजित बजेटको ९४.५ प्रतिशत र पुँजीगततर्फ बिनियोजित बजेटको ८०.१ प्रतिशत खर्च हुने अनुमान गरिएको बताउनुभएको छ...

बिस्तृतमा

आँटो ढिँडो परम्परागत खानपान : स्वास्थ्यका लागि वरदान

पहिलेका गरिब, विपन्न र दुःखीले खाने कोदाको ढिँडो, धनीमानी र सुखीका लागि सोखको खाना भएको छ अहिले । ‘गहतको झोलमा जात फाल्ने...

बिस्तृतमा

सुशासनका लागि भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्नु अपरिहार्य छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित नगरिकन राज्यले अपेक्षा गरेको सुशासन र समृद्ध नेपाल सुखी नेपालीको...

बिस्तृतमा

नेपाली ढाका पहिरन विश्वसामु चिनाउने उद्देश्य छ : कल्पाना योङहाङ

सुरुमा पाल्पाबाट उत्पादित ढाका कपडा तथा परिहन विश्व बजारमा पुग्न थालेको छ । हातेतानबाट बुनिएको ढाकाको लोकप्रियतासँगै ‘जहाँ नेपाली, त्यहाँ ढाका...

बिस्तृतमा

एकदिवसिय क्रिकेटमा नेपालले बनायो नयाँ रेकर्ड : अमेरिकामाथि आठ विकेटको जित

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत घरेलु मैदानको आफ्नो अन्तिम खेलमा नेपालले अमेरिकामाथि आठ विकेटको जित हात पार्यो । जितसँगै...

बिस्तृतमा

भारतको दिल्ली चुनाव: आम आदमी पार्टीका अरविन्द केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बन्दै

भारतको राजधानी दिल्लीको विधानसभाको चुनावमा आफ्नो पार्टीले सानदार जित हासिल गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल सुरक्षित बनाएका छन्।...

बिस्तृतमा
पृष्ठांकन:«1...464465466467468469470...538»