साहित्य

डा. लम्सालको ‘अग्नि’ लाई वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार

कवि तथा गीतकार डा. नवराज लम्सालको  ‘अग्नि’ महाकाव्यले ५० हजार राशिको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार – २०७९’...

बिस्तृतमा

भेट (कविता)

~अग्रिम अधिकारी सार्थक पहिलोपटक सूर्यको किरणले पृथ्वीको वायुमण्डल भेट्दा लजायो कि लजाएन होला ? कलमले स्पर्श गर्ने बेलमा पानामा अप्ठ्यारो मान्यो...

बिस्तृतमा

आस्था जीवनको नव रंग हो (कविता)

~डा.रामभक्त ठाकुर आस्था  कुनै पत्थर  होइन कतै जडी दिन्छौं कतै उखेली दिन्छौं । आस्था कुनै मूर्ति होइन कतै फोडी दिन्छौं कतै...

बिस्तृतमा

हाम्रालाई हैन राम्रालाई छानौ बरिलै …

~शोभा सिलवाल/पाण्डेय वर्षै पिच्छे  आउने तीज अहिले फेरि आको छ दुईचार कुरा भन्न मन मलाई लाको छ । बुढी भैसी ओगटे...

बिस्तृतमा

डा.नवराज लम्साललाई मदन पुरस्कार प्रदान गरिने

यस वर्षको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यका लेखक डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले...

बिस्तृतमा

लम्सालको अग्नि महाकाव्यलाई लालबन्दी वाङ्मय पुरस्कार

डा. नवराज लम्सालको महाकाव्य अग्निलाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’ प्रदान गरिने भएको छ । भाषा, कला, साहित्य,...

बिस्तृतमा

कृष्णजीले मुरली बजाइदिनु भो ..

~शोभा सिलवाल / पाण्डेय  दिउँसो मण्डल भाको थियो ,कृष्ण भित्र पस्‍नु भो दही खाऊँ कि घिउ खाऊँ भयो बरिलै । कृष्णजीले...

बिस्तृतमा

आठ स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान गरिने

नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका आठ स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको...

बिस्तृतमा

‘जुन जोगी आएनि कानै चिरेको ‘

~शोभा सिलवाल / पाण्डेय  जुन जोगी आए पनि कानै चिरेको देखिँदैन देशले मुहार फेरेको । काठमाडौँको मुहार फेर्न बालेनले आँटेका पुराना...

बिस्तृतमा

‘न्याय छिटो नदिनु नि अन्याय गर्नु हो’

~ शोभा शिलवाल  सतीले सरापेको  देश मेरो नेपाल निहारिका राजपुतको नि भा छ बेहाल ।   हत्यारा र बलत्कारी जोगाउने यो...

बिस्तृतमा
पृष्ठांकन:«1...891011121314...39»