स्वास्थ्य

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जना काठमाडौंका छन् । स्वास्थ्य तथा...

बिस्तृतमा

कोरोना संक्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्ने

कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको...

बिस्तृतमा

सरकारले पिसिआर परीक्षणको शुल्क घटायो

सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अब...

बिस्तृतमा

उपत्यकाका ४३१ सहित आज थप १२०१ मा कोरोना पुष्टि

उपत्यकामा आज थप चार सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा...

बिस्तृतमा

ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने केमिकल भेटियो

पाँच उद्योगका ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको छ । अनुगमनका क्रममा ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने...

बिस्तृतमा

उपत्यकाका ६९६ सहित थप १,४५४ मा कोरोना संक्रमण

उपत्यकामा आज थप छ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा...

बिस्तृतमा

‘निरोगी नेपाल निर्माणमा आयुर्वेदलाई प्राथमिकता दिइने’

प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माण अभियानमा नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको असाधारण भूमिका हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास...

बिस्तृतमा

आज १२४६ जना थपिएसँगै नेपालमा कोरोना संक्रमित ५० हजार नाघे

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा.डा....

बिस्तृतमा

मनोसामाजिक समस्याविरुद्ध चेतना जगाउन प्रधानमन्त्रीको निर्देशन

 प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

बिस्तृतमा

आज २२ सय ८७ जना कोरोना संक्रमणमुक्त

आज कोरोना भाइरसबाट हाल सम्मकै धेरै २ हजार २ सय ८७ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

बिस्तृतमा

‘कोभिड विरुद्धको खोप अर्काे वर्षको मध्यपछि मात्र’

विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ...

बिस्तृतमा

कोभिड-१९ विरुद्ध रुसी खोप प्रतिरोधात्मक देखियो

रुसी वैज्ञानिकहरुले तयार पारेको कोभिड-१९ विरुद्धको खोपले प्रारम्भिक परीक्षणमा रोग प्रतिरोधात्मक क्षमता देखाएको, एक प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्व प्रसिद्ध...

बिस्तृतमा
पृष्ठांकन:«1...9596979899100101...142»