राष्ट्रपतिद्वारा तेजाबलगायत विषयका तीन अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश आज जारी गर्नुभएको छ...

बिस्तृतमा

कोरोनाले १० लाखको मृत्यु : साढे तीन करोड संक्रमित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट...

बिस्तृतमा

आईपीएलमा गएराति राजस्थान रोयल्स विजयी

इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । शारजाह क्रिकेट रंगशालामा भएको खेलमा किङ्ग्स...

बिस्तृतमा

इजरायलसँग बागवानी सम्झौता गर्ने सरकारको निर्णय

नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र...

बिस्तृतमा

ग्लोबलआइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’

ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिकरुपमाशसक्त र स्वतन्त्र बनाउने उद्देश्यले  ‘मेरी उनीलाई’मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा...

बिस्तृतमा

कुमारी बैंकले एसिड पीडितरुलाई रोजगारी दियो

कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ। बैंकले एसिडपीडित दुई युवतीलाई काठमाडौँ उपत्यकामा र...

बिस्तृतमा

मन्त्रिमण्डल पुनर्गठनका बिषयमा अध्यक्षद्वयबीच छलफल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीमण्डल पुनर्गठनका विषयमा आज पनि...

बिस्तृतमा

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न दिने निर्णय स्थगित गर्न प्राधिकरणलाई निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न दिने निर्णय स्थगित गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई...

बिस्तृतमा

एमी कोने ब्यारेट अमेरिकाको सर्वोच्चको न्यायाधीशमा मनोनयन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गर्नु भएको छ । ब्यारेटको...

बिस्तृतमा

थप १५७३ जनामा कोरोना पुष्टि : कुल संक्रमित ७३३९४

नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार...

बिस्तृतमा

प्रधानसेनापति पूर्ण चन्द्र थापा सेल्फ क्वारेन्टाईनमा

नेपाली सेनाका प्रधानसेनापति पूर्ण चन्द्र थापा आजबाट सेल्फ क्वारेन्टाईनमा बस्नु भएको छ । सेनापति निवासको भान्सामा कार्यरत एकजनामा कोरोनाको सङ्क्रमण पुष्टि...

बिस्तृतमा

एउटै मञ्चमा गुञ्जिए ५० देशका राष्ट्रगान

सन्दर्भःविश्व पर्यटन दिवस आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक...

बिस्तृतमा
पृष्ठांकन:«1...802803804805806807808...1158»