प्रधानसेनापति पूर्ण चन्द्र थापा सेल्फ क्वारेन्टाईनमा

नेपाली सेनाका प्रधानसेनापति पूर्ण चन्द्र थापा आजबाट सेल्फ क्वारेन्टाईनमा बस्नु भएको छ ।

सेनापति निवासको भान्सामा कार्यरत एकजनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टाईनमा बस्नु भएको सेनाद्धारा प्रकाशित गरिएको विज्ञप्तीमा जनाईएको छ ।


ताजा खबर