ग्लोबलआइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’

ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिकरुपमाशसक्त र स्वतन्त्र बनाउने उद्देश्यले  ‘मेरी उनीलाई’मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न,  महिलाहरुलाई बचतमाअभ्यस्त बनाउन, व्यक्तिगतखाता बाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदानगर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, सहयोग पु¥याउने बैंकले जनाएको छ । 

एकलाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ। यो मुद्दति योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागिखोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहनगर्ने यो योजनामाआवश्यकताअनुसार पटकपटक रकम थप गर्न पनि सकिने व्यवस्थाछ । 

बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमाशतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा रदशलाखभन्दा बढी रकमको मुद्दति खाताखोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ । 

यस योजनाअन्तर्गत मुद्दति खाताखोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्गशुल्कमाशतप्रतिशत छुट पाउनुहुनेछ भने निश्चित रकमसहित मुद्दति खाताखोल्ने प्रतिवद्धता गरेमाग्राहककै घरदैलोमै पुगेर सेवाउपलब्ध गराइनेछ ।

 यो मुद्दति खाताखोल्दामहिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशील्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउनेकुरामापनिबैंक विश्वस्त रहेको छ । 

ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवामाअतिरिक्त सुविधाहरु प्रदानगर्ने उद्देश्यले समय–समयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।

ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिकरुपमाशसक्त र स्वतन्त्र बनाउने उद्देश्यले  ‘मेरी उनीलाई’मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । 

‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न,  महिलाहरुलाई बचतमाअभ्यस्त बनाउन, व्यक्तिगतखाता बाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदानगर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, सहयोग पु¥याउने बैंकले जनाएको छ । 

ताजा खबर