सहज हुँदैछ नागढुंगा-नौबिसे जाम

त्रिभुवन राजपथको नौबिसे नागढुंगा सडकखण्डमा विगत १० दिन अघिदेखि हुँदै आएको सवारी जाम सहज बन्दै गएको छ । दसैंमा उपत्यकाबाट बाहिरिने...

बिस्तृतमा

प्रिमियर लिगमा लिभरपुलको सातौं जित

११ असोज, काठमाडौं । जर्जिनियो वाइनाल्डमको गोलसँगै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सिजनको सातौं जित हात पारेको छ । शनिबार भएको खेलमा...

बिस्तृतमा

‘होलवडी चेकअप’ भनेको के हो? सम्पूर्ण शरिरको स्वास्थ्य जाँच किन गर्ने?

बिनोद अधिकारी ‘शरीरको पुर्ण स्वास्थ्य परिक्षण’ का लागी हाम्रा अस्पतालहरुले अहिले हेल्थ चेकअप प्याकेज हरु अफर गर्ने गरेका छन् । हरेक...

बिस्तृतमा

स्वस्थ खसी कसरी छान्ने ?

डा.राम नन्दन तिवारी ८ असोज, काठमाडौं । दशैं आएपछि नेपालमा मासुको विक्री ह्वात्तै बढ्छ । थोरै उपभोग गर्ने वा आर्थिक स्थिति...

बिस्तृतमा

नर्भिकमा नयाँ क्याथल्याव, मुटु दिवस पारेर उद्घाटन

मुटुरोगको उपचारमा चर्चित थापाथलीस्थित नर्भिक अस्पतालमा नवीनतम् क्याथल्याव सञ्चालनमा ल्याएको छ । विश्व मुटु दिवसका अवसर पारेर अस्पतालका अध्यक्ष बसन्त कुमार...

बिस्तृतमा

कलेजो प्रत्यारोपणका चुनौती : डा नारायण धरेल

हेपाटोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी र थेरापी इन्डोस्कोपी विशेषज्ञ डा. नारायण धरेलले केही वर्षदेखि अमेरिकाको भर्जिनियामा रहेर चिकित्सा सेवा दिइरहेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान...

बिस्तृतमा

सीमामा रोकिएन लुटपाट

विगतका वर्षहरूजस्तै यस वर्ष पनि सीमा नाकामा हुने लुटपाट र ठगीका घटनाहरूमा कमी आउन सकेको छैन। कैलाली। दशैं नजिकिएसँगै कैलाली, कञ्चनपुरका...

बिस्तृतमा

हाम्रो जिम्मेवार र अर्थपूर्ण उपस्थिति अब डिजिटल स्वरुपमाः सफल नेपाल डटकम ।

शोभा शर्मा – सम्पादक सफल नेपाल डटकम मार्फत हामी हरपल सूचना–प्रविधिको विकाससँगै आमसञ्चारमा पाठक, दर्शक र श्रोताको बदलिएको रूचिअनुसारका सामग्री पस्कनेछौं।...

बिस्तृतमा

छापा पत्रकारीतामा एक दशकको तपाईंको साथसँगै हाम्रो नौलो डिजिटल यात्रा सफल नेपाल डटकम

बिनय दाहाल–प्रधान सम्पादक प्रविधिको विकाससँगै आम सञ्चारका पाठकका चाहना फेरिएका छन् । र, त्यही चाहनासँग एकाकार हुन आजदेखि हामीले सफल नेपाल...

बिस्तृतमा

पारसको कीर्तिमानी शतकसँगै नेपालको शानदार जित

११ असोज, काठमाडौं । पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको...

बिस्तृतमा
पृष्ठांकन:«1...171819202122232425»