पहिलो पटक नेपाल भित्रियो भारतीय निजी कार्गो रेल

नेपालमा भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गाे रेल (र्याक) भित्रिएको छ । ९० वटा कन्टेनरसहितको उक्त कार्गो रेल बुधबार बिहान १०ः१५...

बिस्तृतमा

हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र...

बिस्तृतमा

नेपाल सरकार र विश्व बैंकबीच पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका...

बिस्तृतमा

युरोपेली संघले विपन्न राष्ट्रलाई २० करोड खोप दिने

युरोपेली संघले न्युन आय भएका गरिव मुलुकहरुलाई कोरोनाभाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ । युरोपेली आयोगका अध्यक्ष...

बिस्तृतमा

७० प्रतिशत श्रमिक भन्छन् , फेरि त्यही म्यानपावरबाट विदेश जान्नँ !

वैदेशिक रोजगारीमा रहेका दुई तिहाइभन्दा बढी श्रमिकले पुनः विदेश जाँदा आफूले अघिल्लो पटक सेवा लिएको म्यानपावर कम्पनीबाट सेवा नलिने बताएको पाइएको...

बिस्तृतमा

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित...

बिस्तृतमा

अन्तरिक्षमा पहिलो चोटी चकलेट कुकिज पाक्यो (भिडियो सहित )

कुकिज अन्तरिक्ष मा बेक हुने पहिलो बेक खाना भएको छ । कुनै पनि कुकिज बनाउन प्रयोग हुने कच्चा पदार्थ बाट नै...

बिस्तृतमा

रमाइलो चितवन

स्रोत : https://www.facebook.com/groups/Nepalese.In.Photography Kishor Acharya

बिस्तृतमा

सभामुखमाथि बलात्कारको आरोप : महराको सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति (पूर्णपाठ)

सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले उनीमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेको छ। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई...

बिस्तृतमा

कार्यसम्पादन सम्झौता कार्यान्वयनमा नआउँदै धमाधम कर्मचारी सरुवा

तन्त्र मूल्यांकन नभए कार्यसम्पादन सम्झौता बेवारिस हुने देखिएको छ। प्रधानमन्त्रीले मन्त्रीसँग, मन्त्रीले सचिवसँग, सचिवले सहसचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन्। कार्यालय सहयोगीसम्मै...

बिस्तृतमा
पृष्ठांकन:«1...1516171819202122232425»