कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष...
बिस्तृतमाकोरोना भाइरसबाट आज थप १ हजार ५ सय ५८ जना संक्रमित भएका छन् । आज ८ हजार ६ सय ६५ नमूनाको...
बिस्तृतमानेपाली काँग्रेसका शीर्ष नेताबिच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति...
बिस्तृतमासरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप शुक्रबार दिउँसो काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको खोप...
बिस्तृतमाविश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत् गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा...
बिस्तृतमाआश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा...
बिस्तृतमाआइसिसी विश्वकप क्रिकेट लिग टु मा चौथो जित निकाल्ने लक्ष्यका साथ नेपाली क्रिकेट टिमले आज शुक्रवार अमेरिकासँग खेल्दै छ । लिग...
बिस्तृतमाजिल्ला प्रशासन कार्यालय काठमाडौँले चाडपर्वहरू साङ्केतिक रुपमा मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आज एक आदेश जारी...
बिस्तृतमातरलता अभाव शुरू भएसँगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर बढाएका छन् । वाणिज्य बैंकहरूले साधारण बचत र मुद्दती...
बिस्तृतमाभारतीय राजदूतावास, काठमाडौंले भदौ २९ गतेदेखि असोज १२ गतेसम्म ‘आजादीका अमृत महोत्सव’को कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रको आयोजना गरेको छ ।...
बिस्तृतमा