फिफा विश्वकप फाइनलमा रोमाञ्चक सर्वश्रेष्ठ खेलाडी दौड

कतार विश्वकपको उपाधि भिडन्तमा आज केहिवेरमा गत विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। विश्वकप सकिएपछि फिफाले विश्वकपको ट्रफीबाहेक अन्य केही अवार्ड...

बिस्तृतमा

आज आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने

न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान...

बिस्तृतमा

विश्वकपको फाइनलमा आज फ्रान्स र अर्जेन्टिना भिड्दै

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा आज फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्दैछन् । गत बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा...

बिस्तृतमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । शनिबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबारका लागि...

बिस्तृतमा

मोरक्कोलाई हराउँदै क्रोएशिया विश्वकपको तेस्रो स्थानमा

मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएशियाले विश्वकपमा तेस्रो स्थान ओगटेको छ। अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोलाई २–१...

बिस्तृतमा

छैटौं सिन्धुली महोत्सव पुष ८ गते देखि १८ गते सम्म

सिन्धुलीमा छैटौं सिन्धुली महोत्सव हुने भएको छ । सिन्धुली उद्योग बाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा पुष ८ गते देखि...

बिस्तृतमा

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश

निर्वाचन आयोग नेपालले संवत् २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रतिनिधि सभा...

बिस्तृतमा

प्रदेश प्रमुखलाई निर्वाचन परिणामको प्रतिवेदन बुझाइयो

निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन शनिबार एकैसाथ सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ।...

बिस्तृतमा

नेपाल चलचित्र निर्माता सङ्घमा दीपकराज र रवीन्द्र मनोनीत

नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत हुनुभएको छ...

बिस्तृतमा

आतङ्कवादविरुद्धका मुद्दा राजनीतीकरण नगर्न चीनको जोड

आतङ्कवादविरुद्धका मुद्दालाई राजनीतीकरण गर्न नहुनेमा चीनले जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बैठकमा आतङ्कवादविरुद्धका...

बिस्तृतमा
पृष्ठांकन:«1...10111213141516...25»