कला / मनोरञ्जन

कुलेन्द्र र विष्णुको सालको पात यूट्युबमा हालसम्मकै सर्वाधिक ‘भ्यूज’ (भिडियो सहित)

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ...

बिस्तृतमा

सन्तोषको नयाँ गीतमा विपिनको भिडिओ ‘डर छैन’ सार्वजनिक (भिडियो सहित)

गायक सन्तोष लामाको नयाँ म्युजिक भिडिओ ‘डर छैन’ सार्वजनिक भएको छ। गीतको म्युजिक भिडिओमा अभिनेता विपीन कार्कीको अभिनय छ। निकेश खड्काको...

बिस्तृतमा

देविका बन्दना तिजमा ‘छमछम बजाउँदै चुरा’

हिन्दू नारीहरुको महान चाड तिजको अवसर पारेर गीतकार शोभा केसीको ‘छमछम बजाउँदै चुरा’ तीज गीत बजारमा आएको छ । गायिका देविका...

बिस्तृतमा

गायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना संक्रमण

वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा...

बिस्तृतमा

अमृत र करुणाको ‘बाँस काटेर चोया’ मा अन्जली

अमृत सापकोटा र करुणा राईको स्वरमा रहेको गीत ‘बाँस काटेर चोया’ सार्वजनिक भएको छ । गोविन्द पौडेलको संगीत रहेको गीतमा  अमृत जे को...

बिस्तृतमा

बिसे नगर्चीको सम्झना !

बिसे नगर्चीको शालिक स्थापना गरेको दिनको अवसरमा गोरखामा एक कार्यक्रमको आयोजना गरियो । गोरखा नगरपालिका–६ गितारडाँडास्थित नगर्चीको शालिक राखिएको स्थानमा कार्यक्रम...

बिस्तृतमा

‘बदला बरीलै’ युट्युब ट्रेन्डिङ नम्बर एकमा

बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ ।...

बिस्तृतमा

हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने…’ सार्वजनिक (भिडियोसहित)

गाईजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ। हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वर...

बिस्तृतमा

राजेश हमालले टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ सञ्चालन गर्ने

राजेश हमालले दलित तथा सीमान्तकृत समुदायले भोग्नु परिरहेको जातीय विभेदको समस्या र त्यसको समाधानको विषयसँग सम्बन्धित विषयमा टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने...

बिस्तृतमा

तृष्णा गुरुङको नयाँ गीत ‘आघुमै सालै त…’ सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका तृष्णा गुरुङको नयाँ गीत सार्वजनिक भएको छ। गीतको शब्दले भन्छ ‘आघुमै सालै त भेट हाम्रो होला!’ सारंगीको मधुर धुनसँगै...

बिस्तृतमा
पृष्ठांकन:«1...1617181920212223»