अमृत र करुणाको ‘बाँस काटेर चोया’ मा अन्जली

अमृत सापकोटा र करुणा राईको स्वरमा रहेको गीत ‘बाँस काटेर चोया’ सार्वजनिक भएको छ । गोविन्द पौडेलको संगीत रहेको गीतमा  अमृत जे को शब्द र राजु कार्कीको संगीत संयोजन छ । सो गीतको म्युजिक भिडियोमा मोडल अन्जली अधिकारी र ध्रुव हिमालीले भनिनय गरेका छन्।

गीतको म्युजिक भिडियो काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन गरेका हुन्। गीत शुभारम्भ म्युजिक प्रालीले बजारमा ल्याएको हो। बिहीबार रिलिज भएको गीत ४० हजार बढीले सुनिसकेका छन्।

भिडियोः


ताजा खबर