नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सबीच सम्झौता

नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सका बीचमा छुट सम्झौता भएको छ । कम्फर्ट नेपाल नेपालका लागि जकी ब्राण्डको आधिकारिक बिक्रेता हो ।

सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त तथा कम्फर्ट नेपालका निर्देशक कुनाल अग्रवालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि कम्फर्ट नेपालका उत्पादन खरिद गर्दा एसबिआई बैंकको भिसा डेविट कार्डबाट हुने भुक्तानीमा सेवाग्राहीले १० प्रतिशत छुट पाउने छन् ।

 


ताजा खबर