सुनको मूल्य नयाँ रेकर्ड कायम : प्रतितोला एक लाख रुपैयाँ नजिक

नेपाली बजारमा सुनको मूल्य बिहीबार नयाँ रेकर्ड कायम गरेर प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज सुनको प्रतितोला मूल्य ९९ हजार रुपैयाँ पुगेको छ । हिजो प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको थियो । तर, आज  तोलामा ५ सय रुपैयाँ बढेको छ ।  चाँदी  तोलाको १२ सय २५ रुपैयाँमा चाँदी कारोबार हुँदैछ ।


ताजा खबर