समाचार

मिस नेपाल अनुष्का अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालयको रिजनल म्यानेजर नियुक्त

मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठलाई अष्ट्रेलियाको प्रख्यात विश्वविद्यालयले क्षेत्रिय प्रवन्धकमा नियुक्त गरेको छ ।अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालय एसियुले अनुष्कालाई नेपालमै...

बिस्तृतमा

प्रस्तावित राजदूतत्रय संसदीय समितिद्वारा सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाई समितिले प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिको बिहीबार बसेको बैठकले बेल्जियम र यूरोपियन युनियनका लागि...

बिस्तृतमा

राष्ट्रपतिद्वारा जितिया पर्वको शुभकामना ब्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराईक्षेत्रमा मैथिल र थारुसमुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण...

बिस्तृतमा

तेजाब प्रहार कसूरसम्बन्धी ऐन ल्याउने र पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

“सभ्य समाज निर्माण गर्न एसिड आक्रमणका कुनै घटना नै हुन नदिन तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना...

बिस्तृतमा

‘प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन ६८ प्रतिशत पूरा’

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको नेतृत्व सम्हालेलगत्तै गरेका बाचामध्ये ६८ प्रतिशत पूरा गरेको दाबी गर्नुभएको छ। बाँकी ३२ प्रतिशत काम पनि सम्पन्न...

बिस्तृतमा

आज बिपीको १०७ औँ जन्मजयन्ती

नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।...

बिस्तृतमा

सेना प्रयोग गरी उपत्यका भित्रने नाका ठप्प पार्न उपत्यकाका मेयरहरुको आग्रह

कोरोना संक्रमण अन्त्यका लागि काठमाडौं उपत्यकाका मेयरहरुले उपत्यका भित्रिने नाका ठप्प पार्न आग्रह गरेका छन् । मंगलबार  बसेको उपत्यका नगरपालिका फोरमको...

बिस्तृतमा

काँग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले आफूमा कारोना संक्रमण पुष्टी भएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत डा.कोइरालाले कोरोना...

बिस्तृतमा

भारत र चीनसँगका सिमानामा कडाइ

गृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका हुम्लादेखि ताप्लेजुुङसम्मका ४० वटा जिल्लाका सीमामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट तत्काल स्थापनाका लागि...

बिस्तृतमा

जमिनको कित्ताकाट फुकुवा गर्ने निर्णय

 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण...

बिस्तृतमा

अर्थमन्त्री खतिवडाको राजीनामा स्वीकृत : दुवै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट दिएको राजीनामा स्वीकृत गरेकी छन्। शुक्रबार मन्त्री...

बिस्तृतमा

चौतारी युवा क्लवले जुटायो भोजबहादुरलाई ४ लाख ६६ हजार सहयोग

काम गर्ने क्रममा लडेर घाइते भएका सर्लाहीको हरिवन नगरपालिका– ८ का ३४ वर्षीय भोजबहादुर मगरको उपचारार्थ स्थानीय चौतारी युवा समूहले साढे...

बिस्तृतमा
पृष्ठांकन:«1...42434445464748...83»