मुख्य समाचार

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न दिने निर्णय स्थगित गर्न प्राधिकरणलाई निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न दिने निर्णय स्थगित गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई...

बिस्तृतमा

थप १५७३ जनामा कोरोना पुष्टि : कुल संक्रमित ७३३९४

नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार...

बिस्तृतमा

प्रधानसेनापति पूर्ण चन्द्र थापा सेल्फ क्वारेन्टाईनमा

नेपाली सेनाका प्रधानसेनापति पूर्ण चन्द्र थापा आजबाट सेल्फ क्वारेन्टाईनमा बस्नु भएको छ । सेनापति निवासको भान्सामा कार्यरत एकजनामा कोरोनाको सङ्क्रमण पुष्टि...

बिस्तृतमा

विश्वभर कोरोना संक्रमितको संख्या साढे तीन करोड नघ्यो

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार ७१६ पुगेको छ । जोन्स हप्किन्स...

बिस्तृतमा

‘यो विदेशी ज्ञान,सीप र प्रविधि हस्तान्तरण गर्ने अवसर हो’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताउनुभएको छ । गैरआवासीय नेपाली...

बिस्तृतमा

नेपालमा प्रवाह हुने रेमिटेन्स २३ प्रतिशतले बढ्यो

 चालु आर्थिक वर्षको पहिलो साउन महिनामा नेपालमा प्रवाह हुने रेमिटेन्स २३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको...

बिस्तृतमा

‘देश दर्शन’ कार्यक्रम शुरुः पर्यटनमा उत्साह थपियो

कोभिड-१९ महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई गतिशील बनाउन सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थान अभियान शुभारम्भ गरिएको छ ।...

बिस्तृतमा

सरकार देश र जनताको काममा केन्द्रीत छः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताउनुभएको छ । सोह्रौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस...

बिस्तृतमा

‘प्रेम प्रस्ताव राख्न प्रेम पत्र हुन्थ्यो, कि बाटो ढुक्नु पर्थ्यो’

छोटो केश भएकी, टम ब्वाइजस्ती अर्चना थापा । भीडमा देखिनेभन्दा अलग्गै शैलीका सन्जीव उप्रेती । झन्डै ३१ वर्षअघि पहिलो पटक त्रिभुवन विश्वविद्यालयको केन्द्रीय...

बिस्तृतमा

‘प्रा.डा.भगवान कोइरालाको किशोरावस्थाका कुरा’

प्रा.डा भगवान कोइराला नेपालको मुटु शल्य चिकित्सा क्षेत्रका सिद्धहस्त शल्य चिकित्सक हुन । उनले नेपालमा मुटु शल्य चिकित्सालाई स्थापित गर्न अत्यन्त...

बिस्तृतमा

काठमाडौंमा ६४५ सहित १३१३ जनामा कोरोना पुष्टि

आज देशभरका ५१ जिल्लामा थप एक हजार दुई सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

बिस्तृतमा

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याइने

कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ। ६ महिनादेखि ठप्प पर्यटन क्षेत्रलाई चलायमान...

बिस्तृतमा
पृष्ठांकन:«1...389390391392393394395...538»