मुख्य समाचार

प्रतिनिधिसभा बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अब अर्को बैठक २५ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्नीप्रसाद सापकोटाका प्रेस विज्ञ...

बिस्तृतमा

आज १ हजार ६ सय ४० जना कोरोना संक्रमित थपिए

आज देशभर १ हजार ६ सय ४० जना कोरोना संक्रमित थपिएका छन् ।  ९ हजार ७ सय ६७ वटा नमुनाको पिसिआर...

बिस्तृतमा

राष्ट्रपतिको आह्वानमा सङ्घीय संसद् अधिवेशन आज हुँदै

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनको पहिलो बैठक आज अपराह्न ४ बजे बस्ने छ । मन्त्रिपरिषद्को भदौ १९ गतेको...

बिस्तृतमा

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरी घट्यो

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ ।  पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरिको सङ्ख्यामा...

बिस्तृतमा

आज कुशे औँसी र बाबुको मुख हेर्ने पर्व मनाइँदै

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश...

बिस्तृतमा

मन्त्रिपरिषदले छिट्टै पूर्ण हुने : बजेट संशोधन पनि सहमतिमै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने भएको छ । मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री निवास...

बिस्तृतमा

मनसुन फेरि सक्रिय : धेरै स्थानमा भारी वर्षाको सम्भावना

केही दिन थामिएको झरी फेरि सुरु भएको छ । पछिल्ला दिनमा हल्कादेखि मध्यम वर्षा भए पनि आइतबार रातिबाट भारी वर्षा भइरहेको...

बिस्तृतमा

‘देशप्रेम र बहादुरीका कथाका सिनेमामा काम गर्ने रहर छ’

अभिनेता दयाहाङ राई नेपाली सिनेक्षेत्रको स्थापित नाम हो । उनले सयौं नाटक र दर्जनभन्दा बढी सिनेमामा आफ्नो कला र कौशल देखाइसकेका...

बिस्तृतमा

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई प्रतिवेदन प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम...

बिस्तृतमा

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २-१ ले पराजित

चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली नेपालले हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा नेपालले...

बिस्तृतमा

‘सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याइने छ’ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताउनुभएको छ । नेपाल...

बिस्तृतमा

बङ्लादेशमा सेप्टेम्बर १२ देखि विद्यालय सञ्चालन गरिने

बङ्लादेशमा लामो समयदेखि बन्द रहेको विद्यालय तथा क्याम्पस आगामी सेप्टेम्बर १२ देखि पूनःसञ्चालन गरिने भएको छ । बङ्लादेश सरकारले विद्यालय तथा...

बिस्तृतमा
पृष्ठांकन:«1...299300301302303304305...539»