मुख्य समाचार

उच्चस्तरीय समितिद्वारा लकडाउन थप्न सिफारिस

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन समय थप्न र थप व्यवस्थित बनाउन सिफारिस गरेको छ । आज सिंहदरबारमा बसेको...

बिस्तृतमा

नेपालमा कोराेनाकाे सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएको व्यक्तिमा कोरोना पोजेटिभ भेटिएसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । याे जानकारी...

बिस्तृतमा

थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि : नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ...

बिस्तृतमा

नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट मृत्यु

नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु...

बिस्तृतमा

धुलिखेलमा मृत्यु भएकी २९ वर्षीया महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टि 

धुलिखेलमा मृत्यु भएकी २९ वर्षीय महिलाको मृत्युको कारण कोरोना भाइरस (कोभिड १९) पोजेटिभ रहेको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या...

बिस्तृतमा

थप २ मा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

बिस्तृतमा

थप तिन जनामा सङ्क्रमण पुष्टि : कुल संक्रमित २७६ पुगे

पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या...

बिस्तृतमा

राष्ट्रपतिद्वारा सरकारको आगामी आर्थिक २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत

सरकारको आगामी आर्थिक २०७७/०७८ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय...

बिस्तृतमा

काठमाडौंका भित्री सडक र गल्लीमा पनि कडाई गरिने : अटेर गरे नियन्त्रणमा लिइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि आंशिक रुपमा काठमाडौं जिल्लालाई सिल गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत...

बिस्तृतमा

लकडाउन प्रभावकारी बनाउनेबारे विज्ञहरूसंग छलफल

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको संक्रमण फैलन नदिने उद्देश्यले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने उपायहरूबारे विज्ञहरूसंग छलफल...

बिस्तृतमा
पृष्ठांकन:«1...203204205206207208209...263»