थप २ मा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका हो । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।


ताजा खबर