धुलिखेलमा मृत्यु भएकी २९ वर्षीया महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टि 

धुलिखेलमा मृत्यु भएकी २९ वर्षीय महिलाको मृत्युको कारण कोरोना भाइरस (कोभिड १९) पोजेटिभ रहेको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी ती महिलाको मृत्यु कोरोनाबाट भएको आधिकारिक पुष्टि गरेको हो । कोरोनाबाट मृत्यु भएको यो नेपालमा पहिलो केस हो ।

बिज्ञप्तिः


ताजा खबर