मुख्य समाचार

चीनीया राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्ष ली झान्शु नेपालमा

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्शु नेपालको औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुग्नुभएको...

बिस्तृतमा

नेपाली सिर्जना पनि विश्व साहित्यको उत्कृष्ट कोटीका छन्

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाजमा युगौँदेखि जीवित रहँदै आएका लोक साहित्य एवं साहित्यिक निधिलाई सङ्कलन गरेर बाहिर ल्याउनुपर्ने आजको आवश्यकता रहेको...

बिस्तृतमा

बन्द सूचीसँग आवश्यक कागजात सँगै पेस गर्न आग्रह

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र कागजातबारे...

बिस्तृतमा

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा...

बिस्तृतमा

चार्ल्स तृतीय बेलायतको नयाँ नरेश घोषित

राजा चार्ल्स तृतीयलाई औपचारिक रूपमा बेलायतको नयाँ नरेश घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उहाँलाई नवनरेश...

बिस्तृतमा

प्रम देउवाद्वारा एलिजावेथको शोक पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । प्रधानमन्त्रीले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्व, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि...

बिस्तृतमा

प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम स्वीकृत

आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज निर्वाचन आयोगले पहिलो हुने प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको...

बिस्तृतमा

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको स्वर्गारोहण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७०...

बिस्तृतमा

प्रधानमन्त्री देउवाद्वारा निजामती सेवा दिवसको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्ति विकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको...

बिस्तृतमा

राष्ट्रपतिसमक्ष भाषा आयोगको छैटौँ प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज...

बिस्तृतमा

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

 छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।...

बिस्तृतमा
पृष्ठांकन:«1...156157158159160161162...303»