स्वास्थ्य

ॐ अस्पतालमा बाथरोग बिशेषज्ञसँग निःशुल्क परामर्श गर्न सकिने ।

काठमाडौंको चावहिलस्थित ॐ अस्पताल एण्ड रिसर्च सेन्टरले बाथरोगका बिरामीहरुकालागि बिशेषज्ञ सेवा शुरु गरेको छ । बिशेषज्ञ सेवा शुरु भएको अवसरमा अस्पतालले...

बिस्तृतमा

नेपालमै पहिलो पटक बिना अप्रेशन मृगौलाको ट्युमरको उपचार : ॐ अस्पतालमा डा.अजित थापाले गरे माइक्रोवेभ एब्लेशन

काठमाडौंको चाबहिलमा रहेको ॐ अस्पताल तथा रिसर्च सेन्टरमा नेपालमा पहिलोपटक बिना अप्रेशन मृगौलाको ट्युमरको उपचार गर्न माइक्रोवेभ एब्लेशन प्रोसिडियोर गरिएको छ।...

बिस्तृतमा

मेडिकल कलेजहरुमा जारी आन्दोलनमा बंगलादेशमा अध्ययनरत नेपाली बिद्यार्थीको समर्थन : स्वदेशमै पढ्ने वातावरण बनाउन माग

नेपालका मेडिकल कलेजहरुमा भइरहेको आन्दोलनप्रति बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले समर्थन गरेका छन्। उनीहरुले विद्यार्थीको माग पुरा गर्न सरकारसँग...

बिस्तृतमा

‘मदिरा सेवन नगरे पनि कलेजोमा बोसो जम्न सक्छ’ : डा.राहुल पाठक

डाक्टर साहेब म मदिरा सेवन गर्दिनँ । अनि मलाई कलेजोमा बोसो जम्ने समस्या (फ्याटी लिभर) कसरी हुन्छ र ?  जटिल अवस्थामा उपचारको लागि आउने...

बिस्तृतमा

बालकमा ‘अन्डिसेन्डेड टेस्टिस’को समस्या : जन्मदोषका कारण पनि हुने गर्छ

डा. आशिषलाल श्रेष्ठ –वरिष्ठ बालशल्य चिकित्सक बालकमा देखिने कैयौं जन्मजात समस्यामध्ये ‘अन्डिसेन्डेड टेस्टिस’ पनि एक हो । प्राकृतिक रूपमा अण्डा नझारिदिँदा...

बिस्तृतमा

बुढ्यौलीसँगै हाड कमजोर हुँदै जाने समस्या : ओस्टियोपोरोसिस बाट कसरी बच्ने ?

डा. सरोज कृष्ण श्रेष्ठ बरिष्ठ हाडजोर्नी बिशेषज्ञ- ॐ अस्पताल तथा रिसर्च सेन्टर चावहिल काठमाडौं  ओस्टियोपोरोसिस जीर्ण हड्डीसम्बन्धी रोग हो । यो...

बिस्तृतमा

चिसोमा भन्दा ओसिलो दिनमा बढी जोर्नीको दुखाइ : उपचारका लागि नयाँ ढोका खोल्नसक्ने अपेक्षा

एउटा अध्ययनले जोर्नीको दुखाइसम्बन्धी बाथ रोगजस्ता दीर्घकालीन समस्या हुने मानिसले ओसिलो दिनमा बढी दुखाइ सहनु पर्ने देखाएको छ। चिसोले दुखाइलाई बढाउने...

बिस्तृतमा

मुटुरोगीले अण्डा खाने कि नखाने ?

डा. प्रकाशराज रेग्मी, (मुटुरोग विशेषज्ञ)  अण्डाको पहेँलो भागमा कोलेस्टेरोल धेरै हुन्छ । यसकारण मुटुरोगीले खान हुँदैन भन्ने धारणा धेरैको रहिआएको छ...

बिस्तृतमा

‘कलेजो फेल’ हुने कारण र यसका मुख्य लक्षण : के–के जाँच गर्ने ?

ग्याष्ट्रो एण्ड लिभर फाउण्डेशन नेपालका अध्यक्ष तथा बरिष्ठ पेट तथा कलेजो रोग बिशेषज्ञ डा. अखिलेश कुमार कश्यपको जानकारीमूलक लेख  … लिभर...

बिस्तृतमा

बाँझोपनको उपचार सम्भव छ : श्रीमान श्रीमती दुबैले जचाउनु अनिवार्य छ ।

बाँझोपनको समस्याले धेरै दम्पतीलाई सताउने गरेको छ । बाँझोपनकै कारण घर, परिवार र समाजबाट अपहेलितसमेत हुनुपर्ने अवस्था छ । बाँझोपनको समस्या...

बिस्तृतमा
पृष्ठांकन:«1...142143144145146147148149150»