अर्थतन्त्र

अब अनलाईनबाटपनि गरिमा विकास बैंकको खाता खोल्न सकिने

गरिमा विकास बैंकले अनलाईनबाट खाता खोल्न सक्ने नयाँ योजना ल्याएको छ । अब ग्राहकले अनलाईनबाटै खाता खोली आफ्नै खातामा जम्मा हुनेगरी...

बिस्तृतमा

सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि

कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ । गत शुक्रबार प्रतितोला...

बिस्तृतमा

ओपोको नयाँ स्मार्टफोन ‘ओपो ए५२’ नेपालमा

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए-५२ सार्वजनिक गरेको छ। ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दुई रङमा उपलब्ध...

बिस्तृतमा

कामना सेवा विकास बैंकको आधिकारिक आवाज बने गायक सुगम पोखरेल

कामना सेवा विकास बैंक लिमिटेड र नेपालको सांगीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा संगीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने...

बिस्तृतमा

सौराहाका होटल सञ्चालनको तयारीमा

चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र...

बिस्तृतमा

अब हिरा तथा बहुमूल्य पत्थरको पनि मूल्य निर्धारण हुने

नेपाल सुनचाँदी व्यवसायी महासंघले अब हिरा तथा बहुमूल्य पत्थरको मूल्य समेत निर्धारण गर्ने भएको छ । महासंघको हालै सम्पन्न १७ औं...

बिस्तृतमा

कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक

कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले अधिकांश बचत खाताको ब्याजदर ३ प्रतिशतमा झारेको छ भने अधिकतम ५ प्रतिशतसम्म...

बिस्तृतमा

एभरेष्ट बैंकले ल्यायो चाडपर्व विशेष कर्जा योजना

एभरेष्ट बैंकले चाडपर्व विशेष कर्जा योजना ल्याएको छ। यो योजना अन्तर्गत घर कर्जा, साना तथा मझौला उद्योग कर्जा, गाडी तथा मोटरसाइकल...

बिस्तृतमा

ग्लोबल आईएमईले ल्यायो नयाँ कर्जाप्रवाह योजना

ग्लोबल आईएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको जनाएकाे छ। सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर,...

बिस्तृतमा

अबको बाटो : कृषिलाई नछोड्ने, अरूलाई जोड्ने

अत्यावश्यक सेवा प्रदान गर्ने र मुलुकको आर्थिक गतिविधि सञ्चालन गर्ने माध्यम बैंक हो। कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रणका लागि मुलुकमा ५० दिनभन्दा बढी...

बिस्तृतमा

पानी उद्योग कारवाहीमा

बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो...

बिस्तृतमा

ज्योति विकास बैंकको १२औं वार्षिकोत्सव

ज्योति विकास बैंकले आज श्रावण ९ गते शुक्रबार​को दिन स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ । हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै...

बिस्तृतमा
पृष्ठांकन:«1...153154155156157158159...196»