अर्थतन्त्र

आगामी साता सेयर बजार खुल्ने अपेक्षा

बन्दाबन्दी सुरु भएदेखि नै करिब बन्द रहेको धितोपत्र दोस्रो बजारको कारोबार आगामी साताबाट सुचारु हुने सङ्केत देखिएको छ । धितोपत्र बोर्ड...

बिस्तृतमा

यातायात कार्यालयमा सेवाग्राहीको भीड : सुरक्षा सतर्कता छैन

सरकारले कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडमा रोक लगाएको छ । तर, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यो नियम लागू...

बिस्तृतमा

पूर्व क्षेत्रमा डिएपी मलको अभाव छैन

पूर्व क्षेत्रमा किसानलाई वर्षे धानबाली लगाउन प्रारम्भमा चाहिने रासायनिक मल डिएपीको अभाव नरहेको बताइएको छ । प्रदेश १ को १४ जिल्ला...

बिस्तृतमा

कर्मचारी सञ्चय कोषको मुनाफा साढे चार अर्ब

कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५÷७६ मा मुनाफा रकम ५१ करोड अर्थात् १२.८३ प्रतिशतले वृद्धि गरी चार अर्ब ४५ करोड पु¥याएको...

बिस्तृतमा

मासिक पाँच लाख कमाउने किसानको सुझावः ‘हाम्रै माटोमा केही गरौँ’

पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले भैँसीको दूध र तरकारी बिक्री गरेर मासिक पाँच लाखभन्दा बढी आम्दानी गरेका...

बिस्तृतमा

विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को...

बिस्तृतमा

एनसेलका आधिकारिक खुद्रा विक्रेताहरूले पनि डेटा र भ्वाइस प्याक दिने

एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका...

बिस्तृतमा

दश महिनामा ३० अर्ब बढीको धितोपत्र बिक्रीको अनुमति

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कूल रु ३० अर्ब ८९ करोड बराबरको धितोपत्र...

बिस्तृतमा

लकडाउनका बावजुद वीरगञ्जबाट जेठमा ७ अर्ब ५ करोड राजश्व असुली

लकडाउनको बावजुद पनि मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७६–७७ को जेठ महिनामा ७ अर्ब ५ करोड...

बिस्तृतमा

ल्यापटप, कम्प्युटर खरीदमा लक्ष्मी बैंककाे सरल कर्जा सुविधा

लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरुको खरीदका लागि ग्राहकहरुलाई सुपथ व्याजदरमा सरल कर्जा सुविधाको सुरुवात गरेको छ। कोभिड–१९ रोकथामका लागि...

बिस्तृतमा
पृष्ठांकन:«1...150151152153154155156...188»