अपराध

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ...

बिस्तृतमा

दूरसञ्चारका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध...

बिस्तृतमा

त्रिभुवन विमानस्थलमा एक किलो ७० ग्राम बेवारिसे सुन

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । बुधवार ११ः०० बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई...

बिस्तृतमा

सुन तस्करीमा संलग्न ६८ जनालाई कारबाहीको सिफारिस

सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले ६८ जनालाई कारबाहीको सिफारिस गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बिहीबार बुझाइएको...

बिस्तृतमा

रिगललाई आममाफी दिने निर्णय सर्वोच्चद्वारा बदर

पक्राउ परे रिगल / अब ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकाल रिगललाइ सर्वोच्च अदालले...

बिस्तृतमा

व्यपारीले आयात गर्न रोकेपछि प्याजको मूल्य आकासियो

नेपाली व्यपारीले भारतबाट आयात गर्न छाडेपछि सिमाक्षेत्रमा प्याजको मूल्य आकासिएको छ । नेपालको मुख्य व्यापारी नाका वीरगन्जलाई प्रयोग हुने आयातमा कमी...

बिस्तृतमा

६७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको...

बिस्तृतमा

६० केजी सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दायर

जिल्ला सरकारी वकिलको कार्यालयले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न २९ जना अभियुक्तविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपियाँ बिगो...

बिस्तृतमा

सुन प्रकरणको प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने

लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन...

बिस्तृतमा

बिनास्वीकृति विज्ञानपन गर्ने मेनपावर कम्पनी कारबाहीमा

वैदेशिक रोजगार विभागले स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ । सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई वैदेशिक...

बिस्तृतमा

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग चाहिँदैन

सत्तारूढ दलका शीर्ष नेताबिचको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोगको आवश्यकता नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास...

बिस्तृतमा

सुन प्रकरणमा थप अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई

सुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिइएको छ । उक्त प्रकरणको थप अनुसन्धान गर्ने...

बिस्तृतमा
पृष्ठांकन:«12345678910»