अपराध

स्टक एक्सचेञ्जका सिइओ चन्द्रसिंह साउदको राजीनामा

गैरकानूनीरुपमा एक कम्पनीको शेयर खरिद गरेको आरोप लागेपछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । साधारण...

बिस्तृतमा

सर्लाहीका स्थानीय तहमा बेरुजु बढ्यो : असार महिनामा मात्र १९.२६ प्रतिशत खर्च

सर्लाही जिल्लाका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा...

बिस्तृतमा

महालेखा प्रतिवेदन : प्रशासनमा जवाफदेहिताको अभाव

महालेखापरीक्षकको कार्यालयले सरकारी प्रशासनमा जवाफदेहिताको अभाव देखिएको तथा आर्थिक प्रशासनमा विकृति रहेको भन्दै तत्काल सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।...

बिस्तृतमा

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन

प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानबिन...

बिस्तृतमा

‘त्रिवि शिक्षण अस्पतालका डाक्टरहरु तलबी गोठाला हुन्’

रघु मैनाली त्रिवि शिक्षण अस्पताल : कोरोना विरामी माथि सेतो अपराधको दर्दनाक कथा जीवन कै भयानक निराशापूर्ण क्षण । त्रिवि शिक्षण...

बिस्तृतमा

प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन

गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिनुभएको छ । प्रहरी...

बिस्तृतमा

निषेधाज्ञामा सल्बलाए सर्लाहीका वन तस्कर र शिकारी

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड­ १९) सङ्क्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिएपछि सर्लाहीका वनहरुमा तस्कर र शिकारीको बिगबिगी बढेको...

बिस्तृतमा

फरमालिन प्रयोग भएका माछा आयात रोक्न आग्रह

तपाईँले खानु भएको माछा कत्तिको स्वस्थकर छ भन्ने बारेमा केही सोच्नु भएको छ ? छैन भने अब विचार गर्नोस्, बजारमा विक्रीका...

बिस्तृतमा

बयोधा अस्पतालमा ठगिदै विरामी : बढी शुल्क अशुल्ने गरेको खुलासा

राजधानीको नाम कहलिएको एउटा अस्पताल । जसले अस्पतालको छतमाथि नै हेलिप्याड बनाएर विरामीको सेवा गरको दाबी गरिरहेको छ । तर, यही...

बिस्तृतमा

अख्तियारद्वारा तीन करोड ६५ लाखको भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका...

बिस्तृतमा
पृष्ठांकन:«12345678910»