सीमाका विषय टुङ्गोमा पुर्याउने समय यही हो : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि...

बिस्तृतमा

लिपुलेक सडकको विषयमा चीनसँग पनि कुरा गर्नुपर्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोबरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने आवश्यकता...

बिस्तृतमा

लिपुलेक समस्या कूटनीतिक माध्यमबाट गर्नुपर्छ : परराष्ट्र मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले छिमेकी मुलुक भारतले नेपालको भुमी प्रयोग गरी दार्चुला–लिपुलेक सडक सञ्चालनमा ल्याएको विषयमा सरकारको गम्भिर ध्यानाकर्षण भएको र नेपालको...

बिस्तृतमा

भू-भाग अतिक्रमबारे उच्चस्तरीय पहलकदमी गर्न काँग्रेसको अपील

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारलाई कुटनीतिक र राजनीतिक रुपमा उच्च स्तरीय पहलकदमी लिएर समस्या समाधान गर्न अपील गरेको छ । उसले...

बिस्तृतमा

नेपालका लागि पूर्वबेलायती राजदूत बेपत्ता

नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता हुनुभएको छ । लण्डनको प्रहरीले उहाँ हराएकाले खोजीका लागि सर्वसाधारणमा अपिल गरेको छ...

बिस्तृतमा

कोरोना संक्रमणका कारण विश्वभर ७८ नेपालीको मृत्यु : छ हजार संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए),...

बिस्तृतमा

मेरो जन्मदिनको शुभकामना !!

ज्वाला ढकाल आज मेरो जन्मदिन  मेरो जन्मदिनको मेरा बा आमा लाई शुभकामना मेरि आमाको शरिरमा प्राण महसुस गराउन अनि मातृत्वको आभास...

बिस्तृतमा

थप एक जनामा कोरोना पुष्टि : कुल संक्रमित ११० पुगे

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रका अर्का महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ११० पुगेको छ...

बिस्तृतमा

लिपुलेक जोड्नेगरी भारतले लिङ्करोड उद्घाटन गरेकोमा नेकपाको गम्भिर ध्यानाकर्षण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमिमा भैरहेको सडक निर्माण तत्काल रोक्न भारतलाई आग्रह...

बिस्तृतमा

अछामकी सुत्केरी नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

सुत्केरी भएर रगत बगेर गम्भीर अवस्थामा पुगेकी अछाम रामारोशन गाउँपालिकाकी एक युवतीको हेलिकप्टरबाट उद्धार गरेर शनिबार नेपालगञ्ज पु¥याइएको छ । वयलपाटा...

बिस्तृतमा
पृष्ठांकन:«1...894895896897898899900...1132»