लिपुलेक जोड्नेगरी भारतले लिङ्करोड उद्घाटन गरेकोमा नेकपाको गम्भिर ध्यानाकर्षण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमिमा भैरहेको सडक निर्माण तत्काल रोक्न भारतलाई आग्रह गरेका छन । शनिबार राति नेकपाका नाममा संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्षद्धय ओली र प्रचण्डले सडको निर्माण तत्कालन रोक्न आग्रह गरेका हुन ।

नेकपाका तर्फबाट ओली र प्रचण्ड सम्पूर्ण सीमा समस्याहरु यसअघि गरिएका समझदारी अनुसार कुटनीतिक पहलमार्फत समाधान गर्न भारतलाइ भनेका छन । उनीहरूले विवाद निरूपण नहुँदासम्म केही गतिबिधि नगर्न पनि आग्रह गरेका छन ।

विज्ञप्ति पढ्नुहोस्

No photo description available.


ताजा खबर