पेन्टागुलर सिरिज : ओमानसँग नेपाल ६ विकेटले पराजित

कमजोर ब्याटिङ गर्दा ‘ओमान पेन्टागुलर टी-२० अन्तर्राष्ट्रिय सिरिज’ को अन्तिम खेलमा नेपाल घरेलु टोली ओमानसँग ६ विकेटले पराजित भएको छ। यसअघि...

बिस्तृतमा

रक्तचाप अनियन्त्रित भएपछि महरालाई अस्पताल लगियो

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई अस्पताल पुर्‍याइएको छ । प्रहरीका अनुसार महराको रक्तचाप एक्कासी उच्च हुने र...

बिस्तृतमा

आफैंले पत्ता लगाउन सकिन्छ मुटुरोग

संसारभरीमै सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले हुनेगर्छ । मुटुरोग प्राणघातक रोग हो, तर समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुखकारण मानिन्छ...

बिस्तृतमा

ट्विटरले प्रयोगकर्तासँग माफी माग्यो

सामाजिक सञ्जाल ट्विटरले “अनजानमा” आफ्ना खाताहरूको सुरक्षाका लागि प्रयोगकर्ताले उसलाई प्रदान गरेका इमेल ठेगानाहरू र फोन नम्बरहरू कतिपय लक्षित विज्ञापनहरूका लागि...

बिस्तृतमा

नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर मात्रै चीनसँग साझेदारी गरिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने...

बिस्तृतमा

टिकटक निर्माण गर्ने कम्पनी बाइट–डान्सले अब मोबाइल बनाउने

भिडियो–शेयरिङ एप’को रुपमा अत्यन्त लोकप्रिय टिकटकको निर्माता बाइट–डान्सले मोबाइल निर्माणको व्यवसाय सुरु गर्ने घोषणा गरेको छ । टिकटक पछिल्लो समय सबैभन्दा...

बिस्तृतमा

विश्वकप छनोट : नेपाल अस्ट्रेलियासँग ५-० ले पराजित

विश्वकप छनोटको दोस्रो चरण अन्तर्गतको समूह ‘बी’ को नेपाल र अस्ट्रेलियाबीचको खेलमा नेपाल ५-० ले पराजित भएकोे छ। जियो स्टेडियम क्यानबेरामा...

बिस्तृतमा

कतार एयरवेजलाई उत्कृष्ट एयरलाइन अवार्ड

कतार एयरवेजले उत्कृष्ट एयरलाइन्स अवार्ड पाएको छ। युके बिजनेस ट्राभलर अवार्ड अन्तर्गत कतार एयरवेजले उक्त अवार्ड पाएको हो। योसँगै कम्पनी उक्त...

बिस्तृतमा

कृषक ईश्वरको अर्को अवतार हुन्

लक्ष्मण सिटौला जब म सहरबाट गाउँ जान्थेँ, हाम्रा कृषक बा कमान सिंह कि आलु रोप्दै हुन्छन् वा नल काटदै जब म...

बिस्तृतमा

केजीएच ग्रुपले पार्क भिलेजमा छुट्टै ब्याङकेट सुरु गर्यो, हनुमान ढोकाको गद्दी बैठकजस्तै हल

काठमाडौं गेष्ट हाउस ग्रुप अन्तर्गत बुढानिलकण्ठ स्थित पार्क भिलेज होटलले छुट्टै ब्याङ्केट हल संचालनमा ल्याएको छ। हनुमानढोका स्थित गद्दी बैठक हलको...

बिस्तृतमा
पृष्ठांकन:«1...1116111711181119112011211122...1136»