मूर्ति बनाउन सर्लाही देखि काठमाडौं सम्म, मूर्ति बनाएर मधेश र पहाड जोड्दै

सर्लाहीका विभिन्न स्थानमा दुर्गा पूजाका लागि ठूलठूला पंडाल बनाइएका छन्। घटस्थापनाको दिनदेखि त्यहाँ नौ रातसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको आह्वान...

बिस्तृतमा

घाटाको व्यवसाय भन्दै बीमा कम्पनीहरु व्यक्तिको स्वास्थ्य बीमा गर्न हच्किँदै

स्वास्थ्य बीमा गर्दा धेरै दावी पर्न थाले पछि बीमा कम्पनीहरु सामुहिक स्वास्थ्य बीमामा मात्रै केन्द्रित हुन थालेका छन्। अस्पताल तथा स्वास्थ्य...

बिस्तृतमा

नेपाल बैंकको प्रमुख कार्यकारीमा कृष्ण अधिकारी नियुक्त, पुष्पराज अन्तिम समयमा ‘आउट’ भए

१३ जना प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्। शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले...

बिस्तृतमा

शिशुलाई आमाको दूध कहिलेसम्म चुसाउनु पर्छ ?

आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६महिनासम्म स्तनपान गराउनु अनिवार्य मानिन्छ। युरोपमा चिकित्सकहरुले जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान...

बिस्तृतमा

तराईमा प्रचलित एउटा अनौठो अन्धबिश्वासः दसैँमा ‘डायन’ निक्कै सक्रिय हुन्छ !

विज्ञान र प्रविधिको चमत्कारले मानिसले भौतिकवादको विकासमा ठूलो उपलब्धि हासिल गरिसकेको छ । लोक परलोक कुनै अलौकिक शक्तिले निर्माण गरिदिएको भन्ने...

बिस्तृतमा

सहकारीले बेचे साढे दुई करोडको खसीबोका

नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा दुई करोड ५० लाख रूपैयाँ बराबरको खसीबोका बिक्री गरेका छन् । गएको दश दिनको...

बिस्तृतमा

सहि वजन, स्वस्थ मुटु अनि स्वस्थ शरिर

आजको समस्या शरीरको अधिक वजन (मोटोपन) आज विश्वभरि नै ठूलो समस्याका रूपमा देखापर्न थालेको छ । खासगरी विकसित मुलुक र अन्य...

बिस्तृतमा

ओमान पेन्टांगुलर टी-२० सिरिजमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित

ओमानमा जारी पेन्टाङ्गुलर सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ । पहिलो दुई म्याचमा जित हासिल गरेको नेपाल आयरल्यान्डसँग १३ रनले पराजित...

बिस्तृतमा

राष्ट्र बैंकले के गर्छ हामीसँग लिएको थोत्रा नोट ?

नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निकाल्छ । तर,  नोटहरुको जतन नहुँदा राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्ने गरेको छ...

बिस्तृतमा

बास्टियन स्वाइन्सटाइगरले फुटबलबाट सन्यास लिए

बास्टियन स्वाइन्सटाइगरले फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। सिकागो फायरसँग आबद्ध रहेका ३५ वर्षिय बास्टियन मेजर लिग सक्कर सकिएको दुई दिनपछि...

बिस्तृतमा
पृष्ठांकन:«1...1118111911201121112211231124...1135»