घरमा लगिएको उत्तरपुस्तिकामा लेखेर त्रिविको परीक्षा पास : पनिकाका लेखा अधिकृत कमल दाहाल कार्यकक्ष सर्दा खुल्यो पोल

परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास त्रिभुवन विश्वविद्यालयले परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिका साट्ने गरेको खुलेको छ । परीक्षा...

बिस्तृतमा

बक्सअफिसमा पत्तासाफ ‘बादशाह जुट’ : निर्माताले पोस्टरको पैसा पनि उठाउन सकेनन्

केही वर्षयता वर्षमा सयको आसपासमा नेपाली फिल्म निर्माण र प्रदर्शन हुने गरेका छन् । जसमध्ये आधा दर्जन फिल्मले मुश्किलले लगानी उठाउँछन्...

बिस्तृतमा

‘सेप्सिस’ संक्रमणबाट हुने मृत्युको प्रमुख कारण : नेपालमा पनि विकराल समस्या

हाम्रो शरीरले कुनै पनि इन्फेक्सनविरुद्ध लड्दा प्रतिक्रिया आउँछ, जसले आफ्नै शरीरका अंगहरूलाई असर पार्ने गर्छ । यसक्रममा शरीरका विभिन्न अंग फेल...

बिस्तृतमा

डायलासिसबारे ६ प्रश्न : के हो डायलासिस ? कतिबेला आवश्यक पर्छ?

हाम्रो शरीरमा भएको मृगौलाको काम रगत शुद्धिकरण गर्ने हो। यसले रगतमा भएका विकार अथवा काम नलाग्ने वस्तुहरुलाई छानेर रगत शुद्ध बनाउने...

बिस्तृतमा

एएफसी यू-१९ च्याम्पियनसिपमा नेपाल युएईसँग पराजित : दोस्रो खेल इरानसँग र तेस्रो खेल कीर्गिस्तानसँग खेल्ने

एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्सको खेलमा नेपाल युएइसँग पराजित भएको छ। इरानको तेहरानस्थित पिएएस स्टेडियममा भएको खेलमा नेपाल ४-० ले पराजित भएको...

बिस्तृतमा

एनएसीले तीनवटा अन्तर्राष्ट्रिय गन्तब्यमा उडान गर्ने : थप सातवटा गन्तब्य पाइपलाइनमा

नेपाल वायुसेवा निगमले सात वटा अन्तर्राष्ट्रिय गन्तब्य थप्ने भएको छ। निगमले चीनको बेइजिङ, संघाई, बंगलादेशको ढाका, म्यानमार रंगुन, भियतनामको हानोइ, कम्बोडियाको...

बिस्तृतमा

जाडोमा बदाम खानुस् : यस्ता छन् बदाम खानुका फाइदा

मौसमले बर्खा सकिएको जनाउ दिएपछि कुटो बोकेर गाउँले किसानहरु बदाम खन्न जान्छन् । पानी पनि नचाहिने पाखा बारीमा लगाइने फल हो...

बिस्तृतमा

आतङ्कवाद सम्बन्धी अमेरिकी वार्षिक प्रतिवेदनबारे गृह मन्त्रालय अनभिज्ञ

अमेरिकी विदेश मन्त्रालयको कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८ ले तरङ्ग ल्याइरहेका बेला गृह सचिव प्रेमकुमार राई त्यसबारे मन्त्रालयका प्रवक्तासँग कुरा गर्नु...

बिस्तृतमा

चिनी उद्योग तत्काल सञ्चालनमा आउने छाँट नदेखेपछि सर्लाहीका किसान तोकीएको भन्दा आधा कम मूल्यमा उखु बेच्न बाध्य

कात्तिक २० गते । चिनी उद्योग तत्काल सञ्चालनमा आउने छाँट नदेखेपछि सर्लाहीका किसानले धमाधम उखु काटेर आधा कम मूल्यमा सख्खर (मिठा)...

बिस्तृतमा

थाईल्यान्डमा बन्दुकधारीको आक्रमणमा १५ जनाको मृत्यु

दक्षिणी थाईल्यान्डमा सन्दिग्ध पृथक्तावादीहरूको आक्रमणमा कम्तीमा १५ जना मृत्यु भएको छ। हालैका वर्षहरूमा भएकामध्ये सबैभन्दा ठूलो उक्त आक्रमणमा मारिनेहरूमा प्रहरी अधिकृत...

बिस्तृतमा

त्रिभुवन आर्मी क्लव अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाईनलमा : पाहुना टोली मोलवे एफसी असाम २-0 ले पराजित

कात्तिक २० गते । झापाको बिर्तामोड डोमालाल रङ्गशालामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा त्रिभुवन आर्मी क्लव सेमिफाईनमा प्रवेश गरेको छ ।...

बिस्तृतमा

स्वीस सरकारले नेपाललाई दुई अर्ब दश करोड अनुदान दिने : झोलुङ्गे पुल र सुशासन प्रवर्धन कार्यक्रमकालागि उपलब्ध गराइने भनाई

कात्तिक २० गते ।  स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब दश...

बिस्तृतमा
पृष्ठांकन:«1...1099110011011102110311041105...1156»