प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन : गोकर्ण विष्ट हटाइए, उपेन्द्र यादलाई कानून मन्त्रालय

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। नयाँ मन्त्रीहरूलाई भोलि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतलनिवासमा...

बिस्तृतमा

भङ्गेरामा अद्भूत यौन शक्ति : जसले दैनिक तीन सय पटकभन्दा बढी पटक सम्भोग गर्छ

हेर्दा सानो भएपनि भङ्गेरामा अद्भूत यौन शक्ति हुन्छ । उसले दैनिक तीनसय पटक भन्दा बढी यौन सम्पर्क गर्छ । भङ्गेराको यौन...

बिस्तृतमा

हङकङको विषयलाई लिएर चीन र अमेरिकाबीच खटपट :

राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त कानुनमा हस्ताक्षर गरे बदलास्वरूप कडा कदम चालिने चिनियाँ विदेश मन्त्रालयले बताएको छ। अमेरिकी सिनेटले पारित गरेको कानुनको...

बिस्तृतमा

उपराष्ट्रपतिद्वारा महिला भलिबल टोलीलाई सम्मान

उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधि जितेका नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान...

बिस्तृतमा

सिओपिडीका बिरामी बढे : दश जना नेपालीमा एक जना दम रोगी – सन्दर्भ : बिश्व सीओपिडी डे

विश्वभर दिर्घकालिन श्वासप्रश्वास सम्बन्धि रोग सिओपीडी (दम)बाट २५ करोड भन्दा बढी मानिसहरु प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनको ग्लोवल बर्डेन...

बिस्तृतमा

न्यायापरिषद्को बैठक : उच्चअदालतको न्यायाधीशमा १२ को नाम शिफारिस (नामावली सहित)

काठमाडौं मङसिर ४ गते । न्यायापरिषद्को बुधबार बसेको बैठकले उच्च अदालतका न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश...

बिस्तृतमा

नेकपा सचिवालय बैठक : सरकारको सम्पूर्ण जिम्मेवारी ओलीलाई / कार्यकारी अधिकार प्रचण्डलाई

काठमाडौं, मङ्सिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको सम्पूर्ण काम हेर्ने कार्यकारी अधिकार सहितको जिम्मेवारी पुष्पकमल दाहाल...

बिस्तृतमा

नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु : कारण, खराब जीवनशैली

काठमाडौं। विश्‍वमा नसर्ने रोगबाट मृत्यु हुने मानिसको तथ्यांक ७१ प्रतिशत हुँदा नेपालमा यो संख्या ६६ प्रतिशत रहेको छ। प्रदेश ३ सामाजिक...

बिस्तृतमा

सार्वजनिक शौचालयको अवस्था नाजुक : सार्बजनिक शौचालयको सुधार गर्नेतर्फ कसैको ध्यान पुगेन

काठमाडौँ, मङ्सिर ३ गते  – सन्दर्भ बिश्व शौचालय दिवस :  काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक शौचालयको अवस्था ज्यादै दयनीय छ । आगामी...

बिस्तृतमा

टिकटक प्रयोगकर्ता १ अर्ब ५० करोड भन्दा बढी

क्यालिफोर्निया, मङ्सिर २ गते । पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड...

बिस्तृतमा

विचौलियाले भनेको आधारमा उपचार गर्ने ठाँउ र चिकित्सक रोज्न उचित हुँदैन : प्रा.डा. भगवान कोइराला

सुपर स्पेसलाइज चिकित्सा क्षेत्रको विकास भइरहेको वर्तमान अवस्थामा रेफरल सिस्टम अति आवश्यक हुन्छ । तर हाम्रो देशमा स्वास्थ्य सेवा प्रणालीको दृष्टिकोणले...

बिस्तृतमा

दैलेखमा पेट्रोलियम अन्वेषणः एकै पटक चार सर्वे

दैलेख, मङ्सिर २ गते । दैलेखकोे श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण गर्न दैलेख पुगेको चिनियाँ प्राबिधिक टोलीलेले चार...

बिस्तृतमा
पृष्ठांकन:«1...1084108510861087108810891090...1156»