प्रधानसेनापतिसँग भारतीय राजदुतको भेट

प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालको लागि भारतका नवनियुक्त राजदुुत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गर्नुभयो ।

भद्रकालिस्थित सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटमा द्विपक्षीय हित र पारस्परिक सम्वन्धका विषयमा छलफल भएको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


ताजा खबर