काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा (निर्णय सहित)

कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै आज भदौ ३ गते राति १२ बजेदेखि उपत्यकाभर निषेधाज्ञा घोषणा भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त सुरक्षा समितिको बैठकले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै व्यक्तिलाई घरबाट निस्कन प्रतिबन्ध लगाइएको छ ।


ताजा खबर