मुख्य समाचार

स्थानीय निर्वाचनका लागि आठ अर्ब ९५ करोडको बजेट

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले...

बिस्तृतमा

नेपाल आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा

ग्लोवल क्वालिफायरको सेमिफाइनल खेल आज यूएईसँग खेल्ने आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग...

बिस्तृतमा

लामो विवाद र छलफलपछि एमसिसी निष्कर्षको बाटोमा

प्रमुख राजनीतिक दलबीत सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ । यद्यपि विवाद...

बिस्तृतमा

‘विकास सहायता राष्ट्रिय आवश्यकता अनुसार स्वीकार्छौं’

सरकारले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गर्दै आएको स्पष्ट गरेको छ ।  नेपालले स्वीकार गरेको अमेरिकी...

बिस्तृतमा

एमसीसी बारे सत्तागठबन्धनको आज निर्णायक छलफल

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्तुत गर्ने विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक आइतबार...

बिस्तृतमा

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढायो

पेट्रोल, डिजेल र मट्टीतेलमा तीन/तीन रुपियाँ बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुने...

बिस्तृतमा

देशभर ३ सय ५० जनामा कोरोना पुष्टि : ४ जनाको मृत्यु

आज देशभर ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । कुल ७ हजार...

बिस्तृतमा

‘स्थानीय निर्वाचनमा देखाइने कार्ड अलि खतरनाक नै हुन्छ’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेड...

बिस्तृतमा

‘स्थानीय निर्वाचन लगत्तै प्रदेश र संघको चुनाव गछौं’

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव लगत्तै प्रदेश र संघको निर्वाचन गरिने बताएका छन्। ७२औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार टुडिखेलमा आयोजित...

बिस्तृतमा

‘म जीवनलाई सार्थक तुल्याउने बाटो खोजिरहेकी हुन्छु’

गायन, लेखनसँगै अध्यात्म, बौद्ध दर्शन र समाजसेवामा स्थापित नाम हो आनी छोइङ् डोल्मा । फुलको आँखामा फुलै सन्सार शिर्षक गीतका कारण...

बिस्तृतमा

आज राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ...

बिस्तृतमा

राष्ट्रपतिद्वारा राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताउनुभएको...

बिस्तृतमा
पृष्ठांकन:«1...262263264265266267268...539»