मुख्य समाचार

प्रतिनिध सभाको बैठक आज : मुख्य एजेण्डा ‘एमसिसी’

प्रतिनिध सभाको बैठक आज बस्दैछ। अमेरिकी अनुदान सहायता ‘मिलेनियम च्यालेन्स कर्पोरेसन’ (एमसिसी) नेपाल कम्प्याक्ट संसदमा फागुन ८ गते टेबल भएपछि पटक–पटक...

बिस्तृतमा

विदेश जाने श्रमिकको पीसीआर परीक्षण निःशुल्क

सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...

बिस्तृतमा

आज थप १०१ जनामा कोरोना पुष्टि : दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जनामा सङ्क्रमण...

बिस्तृतमा

संसदको कार्यसूची सार्वजनिक : एमसीसी पनि समावेश

कार्यव्यवस्था परामर्श बैठक साढे ११ बजे आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमले...

बिस्तृतमा

‘मेरा लागि नृत्य र अभिनय दुवै एकअर्काका पूरक हुन्’

विगत साढै तीन दशकदेखि अविच्छिन्नरूपमा अभिनयमा लागेकी मिथिला शर्मालाई रङ्गमञ्च र चलचित्र दुवै क्षेत्रले एक सम्य, भद्र र मृदुभाषी कलाकारका रूपमा...

बिस्तृतमा

भारतीय सेनाद्वारा एक लाख डोज कोभिसिल्ड खोप प्रदान

भारतीय सेनाले नेपाली सेना र नेपालमा बसोबास गर्ने भूतपूर्व भारतीय गोर्खा सैनिकहरू तथा तिनका आश्रित परिवारहरूलाई प्रदान गर्न सहयोग स्वरूप एक...

बिस्तृतमा

प्रधानमन्त्री र एमाले अध्यक्ष बीचको वार्ता सम्पन्न

सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता बीच भएको छलफल सकिएको छ । बिहीबार साँझ ७...

बिस्तृतमा

देशभर ३१८ जनामा कोरोना संक्रमण पुष्टि : एकको मृत्यु

आज देशभर ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  ७ हजार ७ सय...

बिस्तृतमा

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

संसद् बैठक स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ...

बिस्तृतमा

वैदेशिक व्यापार ४६% र व्यापार घाटा ३८% ले वढ्यो 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ ।     गत आर्थिक वर्षको पहिलो...

बिस्तृतमा

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँको आज बिहान आफ्नै घर अगाडि निधन भएको हो । सिन्धुपाल्चोकको...

बिस्तृतमा

एमसीसीको ५५ अर्बले नेपालमा के-के हुन्छ ?

रमेश लम्साल कूल २ करोड ३० लाख १० हजार नागरिकले प्रत्यक्ष प्रतिफल प्राप्त गर्ने विद्युत् प्रसारण लाइन तथा सडक पूर्वाधारसँग जोडिएको...

बिस्तृतमा
पृष्ठांकन:«1...261262263264265266267...539»