खेलकुद

बुन्डेशलिगामा बायर्नको जित पक्का

जर्मन फुटबल लिग बुन्डेशलिगाको जारी प्रतियोगितामा बायर्न म्युनिखले बोरसिया मोन्चेनग्लाडबाखलाई दुईका विरुद्ध एक गोलले पराजित गरेको छ । २६ औँ मिनेटमा...

बिस्तृतमा

पाकिस्तानका पूर्व क्रिकेटर शाहीद अफ्रिदीमा कोरोना सङ्क्रमण

पाकिस्तानका पूर्व क्रिकेटर शाहीद अफ्रिदीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । पाकिस्तानका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएका तौफिक उमरपछि ४० वर्षीय अफ्रिदी...

बिस्तृतमा

फिफा वरियतामा नेपाल यथावत : बेल्जियम शीर्ष स्थानमा

विश्व फुटबल महासङ्घ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल...

बिस्तृतमा

महामारीकै वेला मैदान फर्किएको ला लिगामा रंगशालाबाहिर जम्मा भए सयौँ फ्यान

कोभिड १९ महामारी फैलिएपछि रोकिएको ला लिगा मैदान फर्कँदा पहिलो खेलमा सेभिलाले रियल बेटिसलाई २-० गोलले पराजित गरेको छ । खाली...

बिस्तृतमा

टोकियो ओलम्पिक सामान्यरुपमा सम्पन्न गर्नेआयोजकको प्रतिवद्धता

जापानको राजधानी शहरमा अर्को बर्ष आयोजना हुन लागेको टोकियो ओलम्पिक २०२० लाई सामान्य र सरलीकृत रुपमा सम्पन्न गरिने आयोजक कमिटीका प्रमुख...

बिस्तृतमा

दशौँ राष्ट्रिय खेलकूद कर्णाली वा प्रदेश नं २ मा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कोरोना भाइरसको महामारीपछि नेपालको खेलकूद लयमा फर्कने बताउनुभएको छ । आर्थिक वर्ष २०७७/७८ को विनियोजन शीर्षकमाथिको...

बिस्तृतमा

म्यानचेष्टर सिटीले प्रतिवन्ध फुकुवाका लागि गरेकोअपिलमा आजबाट सुनुवाइ

आर्थिक पारदर्शिता नदेखाएको आरोपमा दुई बर्ष खेल प्रतिवन्धको सजाय पाएको इङ्लिस क्लव म्यानचेष्टर सिटीले प्रतिवन्ध फुकुवाका लागि गरेकोअपिलमा आजबाट सुनुवाइ हुदैछ...

बिस्तृतमा

प्रिमियर लिग फुटबल जुन १७ बाट शुरु हुने : नयाँ खेल तालिका सार्वजनिक

बेलायतको निकै प्रतिष्ठित खेल प्रतियोगिता प्रिमियर लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ । कोरोनाभाइरस कोभिड-१९ को महामारीका कारण १०० दिन...

बिस्तृतमा

विश्वकप छनोट खेलहरु चार महिनापछि गराउने एएफसीको प्रस्ताव

एशियाली फुटबल महासङ्घ (एफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार...

बिस्तृतमा

कोभिड-१९ बाट विश्वमै सबैभन्दा प्रभावित न्यूयोर्क शहरमा खेलकुद गतिविधि शुरु हुँदै

कोरोनाभाइरस कोभिड-१९ बाट विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिका र अमेरिकाको न्यूयोर्क शहरमा संक्रमणको दर घटेपछि अन्य गतिविधि संगै खेलकुद गतिविधि पनि...

बिस्तृतमा

ला लिगा फुटबलको तयारिका लागि बार्सिलोनाले शुरु गर्यो सामूहिक प्रशिक्षण

स्पेनको बार्सिलोना क्लवबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी थप एक बर्ष बार्सिलोनासंगै आवद्ध रहने भएका छन् । अर्को...

बिस्तृतमा

प्रिमियर लिगका खेलहरु जुनको दोस्रो साताबाट सुचारु हुने

कोरोना महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबल जुनको दोस्रो साताबाट पूनः सुचारु हुने भएको छ । जुन १७ मा म्यानचेस्टर...

बिस्तृतमा
पृष्ठांकन:«1...110111112113114115116...133»