मुख्य समाचार

सभामुखले बोलाउनु भएको सर्वदलीय बैठक सम्पन्न  

सदन सञ्चालन र विधेयकअगाडि बढाउने विषयमा सर्वदलीय बैठकमा छलफल सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा वर्तमान संसद्को गतिरोध अन्त्य गर्नुपर्ने, संसद्मा...

बिस्तृतमा

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता...

बिस्तृतमा

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता

कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै उहाँ आफ्नो पदको कार्य सम्पादन गर्नबाट वञ्चित हुनुभएको...

बिस्तृतमा

पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । जिल्ला प्रशासन...

बिस्तृतमा

राष्ट्रिय प्रसारण नियमावली स्वीकृति गर्ने सरकारको निर्णय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली,२०७८ स्वीकृति गर्ने निर्णय गरेको छ । मंगलबार सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर...

बिस्तृतमा

प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित

आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक फागुन २ गतेसम्मका लागि स्थगित...

बिस्तृतमा

स्थानीय निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको...

बिस्तृतमा

काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली हट्याे

विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने सोमबारदेखि उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणाली हट्ने भएको...

बिस्तृतमा

‘मौसम आजदेखि क्रमिक सुधार हुँदै जानेछ’ : मौसमविद

विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । आज रातिबाट...

बिस्तृतमा

विश्व वैज्ञानिक वरियतामा त्रिविका २१ प्राध्यापक

एडि साइन्टिफिक इन्डेक्सले सार्वजनिक गरेको ‘विश्व वैज्ञानिक र विश्वविद्यालय वरियता २०२२’ को नतिजामा त्रिभुवन विश्वविद्यालयका २१ प्राध्यापक सूचीकृत हुनुभएको छ ।...

बिस्तृतमा

देशभर वर्षा र हिमपात : मौसम केही दिन प्रभावित हुने 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने भएको छ ।  आज देशभर सामान्यदेखि पूर्ण बदली रही देशका...

बिस्तृतमा

शान्तिसुरक्षा वारे गृहमन्त्रीद्वारा प्रजिअसँग जानकारी

गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिनुभएको छ । उहाँले आज बिहान १४ जिल्लाका प्रजिअसँग...

बिस्तृतमा
पृष्ठांकन:«1...177178179180181182183...304»